काण्डै काण्डको देशमा दाइ भाउजुहरु कहिले तानिने ?
गगन पाैडेल नेपालगन्ज: भष्ट्राचार बिरुद्धको अभियान भन्दै धेरै अभियान चल्ने गरेका छन। अझै एमाले अध्यक्ष केपी ओली प्रधनमन्त्री हुँदा भष्ट्राचार गर्दिनँ गर्न पनि दिन्न भन्ने नारा खुब प्रचलनमा आयो। जुनसुकै सरकारी कार्यालयमा जाँदा ‘भष्ट्राचार गर्दिनँ गर्न पनि दिन्न’ लेखेको बोर्ड देखिन्थ्यो।हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले अर्को नारा प्रचलनमा ल्याएका छन ‘ भष्ट्राचार […]
पुरा पढनुहोस