भाटभटेनी को बदमासी-अखाध्य पदार्थ खुलेआम बिक्रि गर्दै

नेपालगंज: नेपाल डेरी र भाटभाटेनी को मिलेमतोमा फोहोर अखाध्य बस्तु बिक्रि गर्दै। मारमा उपभोक्ता

पुरा पढनुहोस

मनकामना मा.बि द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगंज: नेपालगंज -१८ तेजनगरमा अवस्थित मनकामना सेकेण्डरी स्कुल प्रांगढमा संचालित निशुल्क स्वास्थ्य शिविरमा करिब एकहजार जनाको निशुल्क स्वास्थ्य जांच गरिएको छ। उक्त शिविरमा जनरल फिजिसियन एबम आँखा सम्बन्धि बिशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य जांच गरिएको हो। बिधालय स्वास्थ्य कार्यक्रम अन्तर्गत GLS Zukunftsstiftung Entwicklung नामक संस्था को सहयोग, ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्र नेपालगंजको आयोजना तथा मनकामना […]

पुरा पढनुहोस

बाँकेमा बिभिन्न कार्यक्रम गरि विश्व मृगौला दिवस मनाइयो

नेपालगन्ज : बाँकेको नेपालगन्जमा “मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर नेपालगन्ज उपमहानगरपालिकाको समूह, भेरी अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ, विद्यार्थीहरु, शुभेच्छुक सबैको उपस्थितिमा प्रभातफेरी गरि विश्व मृगौला दिवस मनाइएको छ ।भेरी अस्पताल बाट सुरु गरिएको प्रभातफेरी गणेशमान चोक, बि.पी. चोक, त्रिभुवन चोक हुदै पुनः भेरी […]

पुरा पढनुहोस

तात्नुपर्ने सिहदरबार सिथिल भो- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा प्रशासनिक काम एबम निर्णय गर्नमा गरिने ढीलाई ले महत्वपूर्ण काम गर्न नसकिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन। सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन सकेको छैन। मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र […]

पुरा पढनुहोस

इलाम क्षेत्र नं २ उपनिर्बाचन- चैत २४ मा उम्मेदवारी दर्ता

इलाम २ र बझाङ १(१) मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचन का लागि निर्बाचन आयोगले समय तालिका प्रकाशित गरेको छ। जस अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ता, २४ चैतमा उम्मेदवारी दर्ता, चैत २७ गते अन्तिम नामावली प्रकाशन तथा चुनाब चिन्ह प्रदान, चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसार एबम बैशाख […]

पुरा पढनुहोस

जि.भि.एन.मा .बि मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुद्वारा सिद्धार्थ हस्पिटालिटीमा भिजिट अबलोकन

नेपालगन्ज : नेपालगन्ज बि पी चोक मा रहेको जि.भि.एन. मा.वि. कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत गरिरहेका विद्यार्थीहरुद्वारा नेपालगन्जमा रहेको सिद्धार्थ हस्पिटालिटी प्रा.लि. मा शनिबार भिजिट तथा अबलोकन गरेका छन् । होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नियमित अभ्यास अन्तर्गत होटल सिद्धार्थमा लगेर अवलोकन गराइएको हो । उक्त हस्पिटालिटीका आर डि एम […]

पुरा पढनुहोस

यातायातमा अनलाइन सवारी दर्ता-घन्टौ लाइन बस्नुपर्ने अवस्था को अन्त्य

नेपालगंज :नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात व्यवस्था  कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।  यो प्रर्णालीबाट सवारी दर्ता, नवीकरण र नामसारी […]

पुरा पढनुहोस

क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने सात जना पक्राउ

काठमाडौँ :प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेश कुमार मण्डल,मुरारी साह,आर्यन साह,अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव,२४बर्षका हरिशंकर चौधरी रहेका छन् । उनीहरुबाट बिभिन्न ब्राण्डका मोबाइलहरु१६ थान र चार थान ल्यापटपहरु बरामद भएको छ । उनीहरुलाई […]

पुरा पढनुहोस

उपमहानगरपालिका कार्यालयमै एस्तो बिजोग – कसरी हुन्छ सहर सफा ?

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी बैशाख १ गतेदेखि उपमहानगरपालिका भित्र सुर्तीजन्य पदार्थ पुर्णतया रोकथाम गर्ने घोषणा गर्दै गर्दा उपमहानगरपालिकाको हाताभित्र रहेको ट्वाइलेटमा गुट्का, र दारुका बोतल देखिने गरेका छन् । उपमहानगरपालिकाले पटकपटक निर्णय गर्ने तर कार्यान्वयनमा कडाइ नगर्नाले कार्यान्वयनमा चुनौती देखिदै आइरहेको देखिन्छ यसभन्दा पहिला पनि तिनमहिना भित्र अटो रिक्सा व्यवस्थापन गर्ने भनेर घोषणा […]

पुरा पढनुहोस

अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको कपडा वितरण

नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेको श्री जन ज्योति मा.वि. कोहलपुर १ कौशिलानगरका अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको लत्ताकपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत दलित, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका २४ जना विद्यार्थीहरुका लागि जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको पुर्णतारा फाउन्डेसन नेपालको अध्यक्ष तारा कुमारी खत्री रोकायले बताउनुभयो । […]

पुरा पढनुहोस