उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

नेपालगंज :आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले आजको दिन तोकिदिएको हो । तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी […]

पुरा पढनुहोस

नेपालगन्ज मेडिकल कलेजमा नयाँ व्यवस्थापन

नेपालगंज: पश्चिम नेपालको सर्बाधिक ठुलो निजी तथा शिक्षण अस्पताल नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन नयाँ लगानी कर्ताको नेतृत्वमा गएको छ। व्यवसायी खुमा अर्यालले थप एकचालीस प्रतिशत शेयर खरिद गरेसँगै उनीसँग जम्मा एकाउन्न प्रतिशत शेयर स्वामित्व रहेको छ। बिक्रम संबत २०५२ सालमा स्थापना भएको नेपालगंज मेडिकल कलेजमा ब्यवस्थापन तर्फ डा. सुरेश कुमार कनोडिया को वर्चस्व रहेको थियो। […]

पुरा पढनुहोस

एन.एम.बी बैंक द्वारा निशुल्क आखा शिबिर सम्पन्न

नेपालगंज १८ चैत्र: एन एम बी बैंक लिमिटेड नेपालगंज कारकाँदो शाखाले शनिबार राँझा स्थित आदर्श मा. बी को प्राङ्गणमा निशुल्क आँखा शिबिर सम्पन्न गरेको छ। फत्तेबाल आँखा अस्पताल र बैंकको सहकार्य बीच राखिएको शिबिर बिहान १० बजे देखि दिउसो ४ बजे सम्म संचालक भएको थीयो। एन एम बि बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक मेघराज तिम्सिना , […]

पुरा पढनुहोस

यो जनाउ घन्टी मात्र हो, राष्ट्रिय स्वतन्त्र पार्टी बिशाल पार्टी बन्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका छन् । वैशाख १० मा हुने उप-निर्बाचनका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको बताए । हाल चालै आफ्नो फेसबुक वालमा लामो असन्तुस्टी ब्यक्त गर्दै कांग्रेस परित्याग […]

पुरा पढनुहोस

रबि, रमेश र स्वर्णिम रास्वपाले घोषणा गर्‍यो उपनिर्वाचन लड्ने ३ उम्मेदवार

नेपालगंज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ। नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले रबि लामिछानेको प्रतिनिधि […]

पुरा पढनुहोस

मिटरब्याज पिडित हरुको स्वास्थ्य अवस्था बिग्रिदै

मिटरब्याज पीडित भइ न्याय खोज्न महोत्तरीबाट पैदल काठमाडौं आएका मिटरब्याज पीडितलाई उचित बस्ने खाने व्यवस्था नहुदा उनीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका थीए  । आज स्वास्थ्यकर्मी को टोलीले गरेको जाँचमा ९ जनामा चिसोको समस्या देखिएको हो । स्वास्थ्यमा समस्या देखिएका ४ जनाको बिर अस्पतालमै […]

पुरा पढनुहोस

अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

नेपाली काँग्रेसबाट अलग भएको घोषणा… वि.स २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान […]

पुरा पढनुहोस

मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । आज भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा के.पी. घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद […]

पुरा पढनुहोस

कोशी प्रदेश नामकरण विवाद टुंगो लगाउन छानबिन समिति गठन

प्रदेश नं एक को नाम कोशी प्रदेश राखेको बिषयलाई लिएर मोरङको बिराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयद्वारा विज्ञप्ति जारी गर्दै मन्त्रालयका सह सचिब रामबन्धु सुवेदीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रदेश नामकरण बिषयको बिबादमा भएको प्रदर्शनमा लाजेहाङ लिम्बु […]

पुरा पढनुहोस

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र लेटर ग्रेडिङ निर्देशिका अनुरुप ग्रेड सिट तयार गर्न पाठ्यक्रम विकास केन्द्रको निर्देशन

पाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र ९ मा ग्रेड सिट तयार गर्ने निर्देशन जारी गरेको छ ।शैक्षिक सत्र २०७९ का लागि विद्यार्थी मूल्याङ्कन गरी ग्रेडसिट तयार गर्दा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०७८ को परिधिमा रही गर्न निर्देशन दिएको छ रशैक्षिक सत्र २०७९ मा कक्षा ९ मा अनिवार्य विषयका […]

पुरा पढनुहोस