यो जनाउ घन्टी मात्र हो, राष्ट्रिय स्वतन्त्र पार्टी बिशाल पार्टी बन्छ : सभापति लामिछाने

समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका छन् । वैशाख १० मा हुने उप-निर्बाचनका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको बताए ।

हाल चालै आफ्नो फेसबुक वालमा लामो असन्तुस्टी ब्यक्त गर्दै कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएको घोषणा गर्दै लामिछानेले भने, ‘आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो हाम्रो पार्टी बिशाल पार्टी बन्छ तसर्थ सम्पूर्ण मतदातालाई ढुक्कसँग घंटिमा मतदान गर्न आव्हान गर्दछु ‘।

Leave a Reply

Your email address will not be published. Required fields are marked *