संशोधित लाभांशले जीबन बिकाश लघुवित्तका लगानीकर्ता निराश
काठमाडौँ:जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेड (JBLB) ले घोषणा गरेको लाभांशलाई संशोधन गर्दै चुक्ता पूँजीको १४.२८५ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।यसअघि लघुवित्तले २६ प्रतिशत बोनस शेयर र ७.१५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको थियो। साधारण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले […]
पुरा पढनुहोस