बैंकहरुले धमाधम घटाउन थाले ब्याजदर- शेयर बजारमा सकारात्मक प्रभाब
नेपालगंज: वाणिज्य बैंकहरुले माघ महिनाका लागि धमाधम ब्याजदर घटाएर सूचना प्रकाशित गर्न थालेका छन्। बैंकहरुले अघिल्लो महिनाको तुलनामा साधारण बचत र मुद्दती निक्षेप दुबैमा ब्याजदर घटाएका छन्। हालसम्म एनआइसी एशिया बैंक र कुमारी बैंकले ब्याजदर घटाएकाे सूचना प्रकाशित गरेका छन्। अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन्। माघमा पुनः ब्याजदर घट्ने संकेत देखिएसँगै शेयर बजार […]
पुरा पढनुहोस