व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति ले भोली बृहत व्यवसायीक विरोध सभा गर्दै
नेपालगंज: सरकार र राष्ट्र बैंक को गलत नीति एबम वैंक तथा वित्तिय संस्थाहरुको मनोमानी विरुद्ध संघर्षमा उत्रिएको व्यवासाय तथा व्यवसायी उत्थान संघर्ष समिती ले भोली पौष ७ गते नेपालगन्ज धम्बोझीचोक स्थित राष्ट्र बैंक को प्रादेशिक कार्यालय अगाडि बृहत आमसभा गर्ने भएको छ। कोरोना कालदेखि नै सरकार ले आफ्नो कथित स्वार्थ राखेर व्यवसायी धरासायी हुँदा समेत […]
पुरा पढनुहोस