भोलिदेखि काठमाडौँ मा भारतीय चलचित्र पर्दर्शनमा रोक

काठमाडौँ: भारतीय चलचित्र ‘आदिपुरुष ‘ मा सिता माता लाई ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा समेत सच्याउन समय दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहाले आफ्नो फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । तथा सो सम्बन्धि लिखित रुपमा सूचना तथा संचार मन्त्रालय मा पत्राचार समेत गरेका थीए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद […]

पुरा पढनुहोस

नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा कालो पेटी १,२,३,डान ग्रेडिंग सम्पन्न

नेपालगंज: नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा कालो पेटी १,२,३,डान ग्रेडिंग सम्पन्न गरेको छ। डान १ का १६ जना, डान २ का ४ जना,र डान ३ का ४ जना गरि जम्मा २४ जना खलाडी हरुको सहभागिता रहेको थीयो । नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका अध्यक्ष नरेन्द्र बहादुर वलीको अध्यक्षता, बाँके जिल्ला […]

पुरा पढनुहोस

बल्छी धुर्बे,राजु मास्टर सहित ८ जना पक्राउ

गगन पौडेल काठमाडौँ : प्रतिबंधित अनलाइन सट्टेबाजी वान एक्स बेट को प्रचार प्रसार गरेको आरोपमा प्रहरीले काठमाडौँ बाट आठ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ, पवन खतिवडा, अलिश राई, राजु पौडेल, गणेश देवकोटा, जलन घर्तिमगर, बेगम नेपाली र सरोज घिमिरे रहेको काठमाडौँ प्रहरीले जनाएको छ । हाल विभिन्न अनलाइन […]

पुरा पढनुहोस

नेपालमा चुरोट र सुर्तीको कर दक्षिण एसियामै थोरै हुदापनि कर किन बढाउँदैन सरकार ?

गगन पौडेल नेपालगंज: आर्थिक बर्ष २०८०/८१ को बजेट भाषण संगै सरकारले आलु प्याज लगाएतका तरकारी हरुमा समेत भ्याट लगाउने निर्णय गरेर नागरिकलाई दैनिक उपभोग्य खाद्यबस्तु मा कर थप्दै गर्दा मानब स्वास्थ्यमा दिर्घकालिन नकारात्मक असर गर्ने खैनी, चुरोट, सुर्ती जस्ता अखाध्य बस्तुमा कर लगाउन नीकै कन्जुस्याइँ गरेको छ। बिगतका केहि बर्षहरुमा मात्रै हेर्ने हो भने पनि […]

पुरा पढनुहोस

भुटानी शरणार्थी प्रकरणको छानबिन श्याल कराउनु र खुकुरा हराउनु जस्तै नहोस -लामिछाने

काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका हरुलाई सोधपुछ समेत नगरिएको बारे संसदमा असन्तुस्टी ब्यक्त गरेका छन। बिशेष गरि तीनदलका शिर्ष नेताहरुको भेटघाट को बिषयलाई लीएर अलि आक्रोशित भएका लामिछानेले नेता हरुको भेटघाटले अनुसन्धान सेलाउदै गएको र अनुसन्धानमा संलग्न नीकाए माथि नै संका उब्जिएकोहुदा संसदीय छानबिन समिति बनाउन माग गरे। […]

पुरा पढनुहोस