एनएमबी बैंक कारकाँदो शाखाबाट जय जनता मा.वि. नेपालगञ्ज–२० मा शुद्ध पिउने पानीका लागि वाटर फिल्टर हस्तान्तरण
नेपालगञ्ज, बाँके — कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत एनएमबी बैंक लिमिटेड, कारकाँदो शाखाले नेपालगञ्ज–२० स्थित जय जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै शुद्ध पिउने पानीका लागि वाटर फिल्टर प्रदान गरेको छ। शाखा प्रमुख प्रबिन श्रेष्ठ तथा व्यवसाय विकास अधिकृत (BDM) दीपक नागद्वारा विद्यालयमा आयोजित सानो समारोहबीच विद्यालयलाई वाटर फिल्टर हस्तान्तरण गरिएको हो। सो […]
पुरा पढनुहोस