संसदीय छानबिन समिति : प्रतिपक्षी लाइ सधै चाहिने तर सत्तापक्ष हुदा सुन्ने नसक्ने
काठमाडौं : यतिबेला संसदीय छानबिन समिति बनाउनु पर्छ र बनाउनु हुँदैनको बहस चर्को छ। गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ, सत्ता गठबन्धन त्यो मान्न तयार छैन। यसले संसदको नियमिततामै गतिरोध ल्याएको छ। खास प्रकारका घटना, विवाद र बहसबीच समितिहरू गठन भइआएका हुन्। समिति […]
पुरा पढनुहोस