समुदायमा कांग्रेस- कार्यकर्ताको प्रश्नले अतालिए गगन थापा

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कांग्रेसका नेता तथा कार्यकर्ता द्वारा प्रश्नको ओइरो लागेको छ । समुदायमा कांग्रेस कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्जमा पुर्व मेचीदेखि अभियान सुरु गरेका महामन्त्री थापालाई कार्यकर्ताको प्रश्नको ओइरो वर्षा भएपछि थापालाई जवाफ फर्काउन हम्मेहम्मे परेको हो । धेरैजसो कार्यकर्ताले कांग्रेस सुध्रिनु पर्ने सल्लाह सुझाव दिएका छन् भने उनीहरुले कांग्रेसका सक्रिय […]

पुरा पढनुहोस

नेपालीको घरमा नयाँ बर्ष २०८१- हर्षोल्लासका साथ मनाइदै

नेपालगंज: नयाँ बर्ष २०८१ सबै नेपालीको घरदैलोमा छ। धेरै आरोह अबरोहका बीच २०८० बिदाइ भएको छ। नेपाल सरकारले नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ,  सभामुख […]

पुरा पढनुहोस

भाटभटेनी को बदमासी-अखाध्य पदार्थ खुलेआम बिक्रि गर्दै

नेपालगंज: नेपाल डेरी र भाटभाटेनी को मिलेमतोमा फोहोर अखाध्य बस्तु बिक्रि गर्दै। मारमा उपभोक्ता

पुरा पढनुहोस

सरकार ढाल्नै पर्ने कांग्रेशको तर्क- गृहमन्त्रीको पुत्ला जलाए

काठमाडौँ : नेपाली कांग्रेशको भात्रृ संगठन नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ। सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे । आजै संसदमा गगन थापाले […]

पुरा पढनुहोस

तात्नुपर्ने सिहदरबार सिथिल भो- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा प्रशासनिक काम एबम निर्णय गर्नमा गरिने ढीलाई ले महत्वपूर्ण काम गर्न नसकिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन। सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन सकेको छैन। मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र […]

पुरा पढनुहोस

इलाम क्षेत्र नं २ उपनिर्बाचन- चैत २४ मा उम्मेदवारी दर्ता

इलाम २ र बझाङ १(१) मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचन का लागि निर्बाचन आयोगले समय तालिका प्रकाशित गरेको छ। जस अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ता, २४ चैतमा उम्मेदवारी दर्ता, चैत २७ गते अन्तिम नामावली प्रकाशन तथा चुनाब चिन्ह प्रदान, चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसार एबम बैशाख […]

पुरा पढनुहोस

स्थानीय नीकायमा बेरुजु- जिम्मेबारी कस्को ? नेपालगंज उपमहानगरपालिका को बेरुजु ८० करोड ४२ लाख

नेपालगंज: देशका सबैजसो स्थानीय निकाय हरु केहि न केहि नीउमा बिधमान ऐन कानुनको बिरुद्ध मा गइ आफ्ना दैनिक कार्यसम्पादन गरिरहेकै छन। त्यस मध्ये मुख्य वित्तीय अनुशासन झनै कमजोर रहेको छ आफ्ना आसेपासे भर्ति देखि नजिकका मानिसलाई दीइने ठेक्का पट्टा, सेमिनार र बैठक भत्ता, खाजा खर्च र इन्धनमा ब्रम्हलुट नै छ । वित्तीय अवस्थाको चेक जाँच […]

पुरा पढनुहोस

यातायातमा अनलाइन सवारी दर्ता-घन्टौ लाइन बस्नुपर्ने अवस्था को अन्त्य

नेपालगंज :नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात व्यवस्था  कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।  यो प्रर्णालीबाट सवारी दर्ता, नवीकरण र नामसारी […]

पुरा पढनुहोस

क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने सात जना पक्राउ

काठमाडौँ :प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेश कुमार मण्डल,मुरारी साह,आर्यन साह,अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव,२४बर्षका हरिशंकर चौधरी रहेका छन् । उनीहरुबाट बिभिन्न ब्राण्डका मोबाइलहरु१६ थान र चार थान ल्यापटपहरु बरामद भएको छ । उनीहरुलाई […]

पुरा पढनुहोस

उपमहानगरपालिका कार्यालयमै एस्तो बिजोग – कसरी हुन्छ सहर सफा ?

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी बैशाख १ गतेदेखि उपमहानगरपालिका भित्र सुर्तीजन्य पदार्थ पुर्णतया रोकथाम गर्ने घोषणा गर्दै गर्दा उपमहानगरपालिकाको हाताभित्र रहेको ट्वाइलेटमा गुट्का, र दारुका बोतल देखिने गरेका छन् । उपमहानगरपालिकाले पटकपटक निर्णय गर्ने तर कार्यान्वयनमा कडाइ नगर्नाले कार्यान्वयनमा चुनौती देखिदै आइरहेको देखिन्छ यसभन्दा पहिला पनि तिनमहिना भित्र अटो रिक्सा व्यवस्थापन गर्ने भनेर घोषणा […]

पुरा पढनुहोस