ओलीको आरोपः नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउन, निर्दोष फसाउन खोजियो

पशुपति उपाध्याय (आबेश) काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार संसदमा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति […]

पुरा पढनुहोस

नयाँ सदस्यता लिने र सदस्यता स्वेच्छिक परित्याग गर्ने अन्तिम म्याद जेठ १२- पत्रकार महासंघ बाँके

नेपालगंज: नेपाल पत्रकार महासंघ बाँकेले नयाँ सदस्यता लिन र पहिलेनै सदस्यता लीएका तर पत्रकारिता पेसामा हाल आबद्द नरहेका गैर पत्रकारहरुलाई सदस्यता परित्याग गर्न सूचना प्रकाशित गरेको छ। पत्रकार महासंघ बाँकेका सचिब कमल डाँगी द्वारा जारी सुचनामा आगामी जेठ १२ गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले रितपुर्बक नयाँ सदस्यताको लागि आवेदन, सक्रिय श्रमजीबी पत्रकार हरुको नबिकरण र […]

पुरा पढनुहोस

नागरिक उन्मुक्ति पार्टीद्वारा घोषित नेपाल बन्द फिर्ता

काठमाडौँ : टिकापुर घटनामा संलग्न भएको आरोपमा रेशम चौधरीलाई सर्वोच्च अदालत ले जन्मकैद को फैसला गरेपछि आक्रोशित भएर यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द फिर्ता लीएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संसदमा फौजदारी विधेयक संसदमा टेबल भैसकेको तथा छिट्टै लाल आयोगको प्रतिबेदन सार्बजनिक गरिने प्रतिबद्दता जारी […]

पुरा पढनुहोस

आजको संसद बैठकमा प्रधानमन्त्री र सांसद्हरुबीच प्रश्नोत्तर हुने

काठमाडौँ:आज प्रतिनिधिसभाको बैठक बस्दै छ  बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।   आजको बैठकमा प्रधानमन्त्रीले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८र०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने […]

पुरा पढनुहोस

नक्कली प्रहरी बनेर ब्यबसायी धम्क्याउने चितवनबाट पक्राउ

चितवन: विशेष प्रहरीको परिचयपत्र देखाउँदै ब्यबसायी हरुलाई धम्क्याउने चार जनालाई प्रहरीले चितवन खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका बाट पक्राउ गरेको छ। व्यवसायी हरुलाई यो वा त्यो बाहानामा धम्क्याउने पैसा असुल्ने जस्ता काम गर्दै आएका उनीहरूको नक्कली प्रमाणपत्र भरतपुर महानगरपालिका का २२ वर्षीय खुमबहादुर थापा ले बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले […]

पुरा पढनुहोस

म्याद थप गर्न टोपबहादुर लाई अदालत पेस गरिदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिदै छ अदालतको पक्राउ पुर्जी जारी भए पश्चात फरार रहेका रायमाझीलाई प्रहरीले हिजो राति बुढानिलकण्ठ बाट पक्राउ गरेको हो उनलाई थप अनुसन्धान गर्नको लागि जिल्ला अदालत बाट म्याद थप गरि अनुसन्धान अगाडी बढाउने काठमाडौँ प्रहरी परिसर ले जानकारी दीएको छ भुटानी शरणार्थी […]

पुरा पढनुहोस

काण्डै काण्डको देशमा दाइ भाउजुहरु कहिले तानिने ?

गगन पाैडेल नेपालगन्ज: भष्ट्राचार बिरुद्धको अभियान भन्दै धेरै अभियान चल्ने गरेका छन। अझै एमाले अध्यक्ष केपी ओली प्रधनमन्त्री हुँदा भष्ट्राचार गर्दिनँ गर्न पनि दिन्न भन्ने नारा खुब प्रचलनमा आयो। जुनसुकै सरकारी कार्यालयमा जाँदा ‘भष्ट्राचार गर्दिनँ गर्न पनि दिन्न’ लेखेको बोर्ड देखिन्थ्यो।हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले अर्को नारा प्रचलनमा ल्याएका छन ‘ भष्ट्राचार […]

पुरा पढनुहोस

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराउदै-सरकार

काठमाडौँ : सरकारले भूकम्पमा परि घरबारविहीन भएका हरुलाई अस्थाई आवास निर्माणका लागि राहत अनुदान प्रदान गर्ने भएको छ। भूकम्प बाट घरबारविहीन भएका पिडितलाई रकम प्रदान गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठको अद्क्ष्यतामा बसेको विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन कार्यकारी समितिको १७ औ बैठकबाट प्रति घर पचास हजार उपलब्ध गराउने २०७८ जेठ को निर्णय लाई कार्यान्वयन गर्ने निर्णय […]

पुरा पढनुहोस

पत्रकारितामा विद्या वारिधी गरेका डा. धिताललाई मानवता नेपाल बाँकेद्वारा सम्मान

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मानवता नेपाल बाँकेले पत्रकारिता विषयमा विद्या वारिधी गरेका प्रेस सेन्टर नेपाल बाँकेका निवर्तमान अध्यक्ष डा. डक्ट प्रसाद धितातलाई सम्मान गरेको छ । शुक्रबार मानवता नेपाल बाँकेले आफ्नो कार्यालयमा बोलाएर भारतको मेघालयबाट विद्या वारिधी गरेका धितातलाई सम्मान गरेको उक्त संस्थाकी कार्यबाहक अध्यक्ष सुमन गिरी श्रेष्ठले बताउनुभयो । डा. […]

पुरा पढनुहोस

भ्रष्टाचार बिरुद्ध तिलोतमा को मणिग्राममा प्रदर्शन

पशुपति उपाध्याय रुपन्देही: पूर्व गृहमन्त्रि बालकृष्ण खाँणको निर्बाचन क्षेत्र समेत रहेको रुपन्देही जिल्ला तिलोतमा नगरपालिका मणिग्राम चोकमा भ्रष्टाचार बिरुद्ध युवाहरुले प्रदर्शन गरेका छन। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा खाँण पक्राउ भइ प्रहरी हिरासतमा छन। पूर्व गृहमन्त्री र गृह सचिब जस्ता व्यक्ति रास्ट्रको उच्च ओहोदामा बसेर एस्तो ठुलो अपराधमा संलग्न भएको तथा निस्पक्ष […]

पुरा पढनुहोस