पूर्वमा मनसुन प्रभाब बाढीले आधादर्जन काठेपुल बगायो, यातायात सेवा अवरुद्ध
ताप्लेजुङ जेठ ३१ गते। ताप्लेजुङमा तमोर नदीसहितका खोलामा लगाइएको अस्थायी काठेपुल बाढीले बगाउँदा यातायात सेवा अवरुद्ध बनेको छ। बुधबार रातभर परेको वर्षाका कारण तमोर नदी, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल (गाडी गुड्ने काठको पुल) बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो। जिल्लाको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीको छिरुवा र तापेथोक बगरमा […]
पुरा पढनुहोस