एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो
महोत्तरी: महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन्। महोत्तरी गाउँपालिका-२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा मंगलबार मध्यान्ह १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ। मंगलबार बैंकमा प्रवेश गरेका हतियारधारी समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटपाट गरेको महोत्तरी प्रहरी प्रबक्ता एवं डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए। प्रहरीका अनुसार १२ बजेको समयमा चारजनाको […]
पुरा पढनुहोस