सूर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं महानगरपालिकाले पसलमा बिक्री गर्न राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेकाे छ । महानगरले हिजो बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएकाे छ । पटक पटक सूचना निकाली सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको महानगर अहिले आएर दण्ड जरिवाना समेत को बाटो अपनाएको छ। महानगरले सुर्तीजन्य पदार्थ बेचे/नबेचेकाे अनुगमनका लागि महानगरका विभिन्न क्षेत्रमा […]

पुरा पढनुहोस

व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिती द्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

नेपालगन्ज: सरकार र राष्ट्र वैंक को कर नीति एबम मनोमानी विरुद्ध आन्दोलन गरिरहेको व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/बर्दिया ले आज पत्रकार सम्मेलन गरी चरणबद्ध रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।नेपालगंज उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्ष टंक धामीको अध्यक्षता मा हालसम्म सम्पन्न भएका संघर्षका कार्यक्रम, पाँच हजार एक जनाको मुल समिति र एकाउन्न […]

पुरा पढनुहोस

विद्युत प्राधिकरण विरुद्ध उपमहानगरपालिकाको आपराधिक उपद्र को मुद्दामा जाहेरी

नेपालगंज: विद्युत प्राधिकरण नेपालगंज द्वारा बाँके जिल्ला अदालत अगाडी का 16 वटा रुख स्थानीय सरकार र जिल्ला बन कार्यालय सँग कुनै समन्वय नगरी धमा धम काटे पछि नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त विष्ट आक्रोशित भएका छन। आज जिल्ला प्रहरी कार्यालयमा विद्युत प्राधिकरणका कर्मचारी विरुद्ध किटानी जाहेरी दर्ता गराउँदै भने “विद्युत प्राधिकरणका कर्मचारी ले उपमहानगरपालिका ले […]

पुरा पढनुहोस

बजेट अभावले दिवा खाजा कार्यक्रम फितलो बन्दै

सरकारले दिवा खाजा कार्यक्रम गत वर्षसम्म कक्षा ६ सम्म अध्ययनरत बालबालीकाहरुका लागि मात्र राख्दै आएको थियो। विद्यालयमा खाजा कार्यक्रमले सार्वजनिक शिक्षामा गुणस्तरीय सुधार र विद्यालयमा कक्षा छाड्ने दर क्रमशः न्यून हुँदै गएको देखिन थालेपछि सरकारले चालु आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था गरिदियो। सरकारले ३२ लाख विद्यार्थीहरुका लागि ८ अर्ब ४५ […]

पुरा पढनुहोस

३४ वर्षसम्म महिलाको लागि लड्दा पनि कानुन नबनेपछि म राजनीतिमा आएकी हु, उपसभामुख राना

काठमाडौँ । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलन नीति तथा संस्थागत संरचनाहरू विश्लेषण कार्यक्रम महिला अधिकारका लागि राष्ट्रिय अभियानको नेतृत्वमा भव्यताका साथ सम्पन्न भएको छ । जसको सहकार्य संस्थाका रूपमा एक्सनएड नेपालले सहकार्य गरेको थियो । यस कार्यक्रमलाई सफल पार्न महिला अधिकारको क्षेत्रमा काम गर्ने अन्य ११ संस्थाको प्रत्यक्ष संलग्नता रहेको थियो । लैङ्गिक हिंसा […]

पुरा पढनुहोस

आन्दोलन को कडा चेतावनी सहित राष्ट्र बैंक र सिडियो लाई ज्ञापन पत्र

नेपालगंज: नेपालगंज उद्योग बाणिज्य संघ बाँके तथा व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया द्वारा संयुक्त रुपमा नेपल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय बाँके नेपलगंजमा ज्ञापनपत्र बुझाएका छन व्यवसायीक सरोकार मंचका संयोजक देवानन्द अर्याल ले बैंक बचाउन व्यवसायी मार्ने नीति सरकार र राष्ट्र बैंक दुबैले लिनु नहुने तर्क राखेका छन नेपाल सरकार तथा […]

पुरा पढनुहोस

एनसेलविरुद्ध अमरेशले दर्ता गरेको रिट आज हेर्न भ्याइएन

सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ मा परेको छ।  न्यायाधीश कुमार रेग्मीको एकल इजालासमा परेको रिट निवेदन आज आइतबार हेर्न नभ्याइनेमा परेको हो। रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग […]

पुरा पढनुहोस

यू–१९ एसिया कप : अफगानिस्तान ले दीएको २६२ रन को लक्ष्य पछ्याउदै नेपाल

यू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको हो । अफगानस्तानका लागि जम्सिद जद्रानले सर्वाधिक १०६ रन जोडे । १५२ बल खेलेका उनले ८ चौकाको मद्दतमा १०६ रन जोडेपछि रिटायर्ड आउट भए । अन्तिम […]

पुरा पढनुहोस

अन्तर्राष्ट्रिय उडान माग गर्दै गौतमबुद्ध विमानस्थलमा उद्योगी–व्यवसायीको धर्ना

रुपन्देहीका उद्योगी–व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो । व्यवसायीले विमानस्थलमा धर्ना पनि दिएका […]

पुरा पढनुहोस

अटो रिक्सा नियन्त्रणमा लिईएको बिरोधमा व्यवसायी द्वारा नगरपालिका परिसरमा नाराबाजी

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालयको संयुक्त पहलमा रातो प्लेट नम्बर भएका अटो रिक्सालाई नियन्त्रणमा लिएपछि रिक्सा चालकहरु आन्दोलित भएका छन् । बिहीबार नेपालगन्ज उपमहानगरपालिका हाता भित्र स्थानीय सरकार मुर्दावाद, गठवन्धन सरकार मुर्दावाद, मेयर र उपमेयर भाग्न पाइदैन जस्ता नारावाजी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको रिक्सा विनाशर्त छोड्नु पर्ने, […]

पुरा पढनुहोस