मानवता नेपाल बाँकेको आयोजनामा बागेश्वरी मन्दिरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न
नेपालगंज : सामाजिक क्षेत्रमा काम गरिरहेको मानवता नेपाल बाँकेको आयोजनामा आज बिहान बागेश्वरी मन्दिर परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । मानवता नेपालले गरेको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य रहेको छ । बिहान ७ बजेदेखि भएको सरसफाइमा कार्यक्रममा बागेश्वरी मन्दिरमा मानवता नेपालका कार्यसमिति, संस्थापक अध्यक्ष अम्बिका काफ्ले , संस्थापक सचिव कमल बहादुर शाही, […]
पुरा पढनुहोस