अदलतको एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिनमा कर संकलनमा उछाल
सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको छ। बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो। बैंक तथा वित्तीय संस्थाले शुक्रबार धमाधम कर तिरे। अर्थमन्त्री डा। प्रकाश शरण महतले चालु आर्थिक वर्ष २०८०/०८१ को […]
पुरा पढनुहोस