ग्याँस-विजुलीको प्रयोगात्मक शिक्षालाई पाठ्यक्रममा अनिवार्य राखौं:डा.चन्द्र भण्डारी

काठमाण्डौं: नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले ग्याँस तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्याँस लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विजुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै […]

पुरा पढनुहोस

टेकनाथ रिजालको बयानः मेरो कुनै संलग्नता छैन

काठमडौं: भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेका टेकनाथ रिजालले आफ्नो संलग्नता नरहेको दावी गरेका छन्। रिजालले अधिकारप्राप्त सरकारी अधिकारी समक्षको बयानका क्रममा आफू निर्दोष भएको दावी गर्दै टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीको संलग्नता रहेको बताएका छन्। रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी हुन्। उनले बयानका क्रममा हाल अमेरिकामा रहेका अशोक […]

पुरा पढनुहोस

भुटानी शरणार्थी प्रकरणको छानबिन श्याल कराउनु र खुकुरा हराउनु जस्तै नहोस -लामिछाने

काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका हरुलाई सोधपुछ समेत नगरिएको बारे संसदमा असन्तुस्टी ब्यक्त गरेका छन। बिशेष गरि तीनदलका शिर्ष नेताहरुको भेटघाट को बिषयलाई लीएर अलि आक्रोशित भएका लामिछानेले नेता हरुको भेटघाटले अनुसन्धान सेलाउदै गएको र अनुसन्धानमा संलग्न नीकाए माथि नै संका उब्जिएकोहुदा संसदीय छानबिन समिति बनाउन माग गरे। […]

पुरा पढनुहोस

लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा अर्याल

बुटवल । लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा दिपक अर्याल चयन भएका छन् । बर्ष २०२३÷२४ का लागि अर्याल अध्यक्षमा चयन भएका हुन् । समाजमा रहेर जनसेवाभावमा रहेर सहयोगापेक्ष काम गर्ने उद्देश्यले खोलिएको लायन्स क्लवले हालसम्म दृष्टि, मधुमेह, रक्तदान, असाहय खाना व्यवस्थापन र वातावरणिय संरक्षण जस्ता काम गर्दै आएको छ । संस्था स्थापनाको छोटो […]

पुरा पढनुहोस

नक्कली भुटानी शरणार्थी प्रकरण: थप ‘हाइ प्रोफाइल’ जुनसुकै बेला पक्राउ पर्न सक्ने

काठमाण्डौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रयोजनमा लागेको ‘हाइ प्रोफाइल’ भएका व्यक्तिलाई जुनसुकै बेला पक्राउ गरी अनुसन्धान गर्न पाउने गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धानलाई फराकिलो बनाउँदै प्रहरीले यसपछि पनि ६० दिनसम्म राखेर अनुसन्धान गर्ने गरी मुद्दाको प्रतिवेदन बुझाएको हो । प्रहरीका अनुसार अहिले पक्राउ परेका र पर्न […]

पुरा पढनुहोस

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

आबेश पौडेल रुपन्देही: लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार सोमबार आज हुने भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली काँग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । यसरी नयाँ मन्त्रीको रुपमा रुपन्देहीका चन्द्रकेश गुप्ता, दाङका राजु खनाल र बाँकेका भण्डारीलाल अहिरको सम्भावना रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले बताएको छ। नेपाली काँग्रेसका […]

पुरा पढनुहोस

नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन सम्पन्न

आबेस पाैडेल काठमाण्डौ: नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ। काठमाडौंको शंखमुल स्तिथ एवान क्याफेमा शनिबार सम्पन्न केन्द्रीय महाधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए । शनिबार सम्पन्न संघको दोश्रो केन्द्रीय महाधिवेशनले भवानी पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा ३ जना पदेन […]

पुरा पढनुहोस

नीति तथा कार्यक्रममाथि ठुलो संख्यामा संसोधन प्रस्ताब दर्ता

गगन पौडेल काठमाडौँ: प्रतिपक्षमा रहेको ठुलो राजनीतिक दल नेकपा एमालेको कडा आलोचना खेप्दै सरकारले पेस गरेको नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि  प्रतिनिधि सभाका २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन। सभामुख देवराज घिमिरेले आजको संसद बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० जना संसद बाट संसोधन प्रस्ताब सहितको सूचना दर्ता […]

पुरा पढनुहोस

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

गगन पौडेल काठमाण्डौँ: न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो । मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएपनि श्रमजीवी […]

पुरा पढनुहोस

सांसद सञ्जय कुमार गौतमको सत्याग्रह आठ दिनमै सहमति

आबेश पौडेल बुटवल: लोकतन्त्रमा आन्दोलन गर्न पाउनु अधिकार हो । तर हामी कहाँ आफ्नो माग पुरा गराउनका लागि गरिने आन्दोलनले अरूलाई पुगेको असरका बारेमा खासै चर्चा हुँदैन । नेपालमा गरिने अधिकांश आन्दोलनको शैली भौतिक क्षति पुर्याउने देखि अरुको अधिकार हनन् गर्ने खालको देखिन्छ । तर अरु कसैलाई कुनै बाधा अड्चन नपु¥याएर आन्दोलन गरेर पनि माग […]

पुरा पढनुहोस