अनुमति विना सञ्चालित बुटवलका वरदानसहित आइभीएफमा जिल्ला प्रशासनको अनुगमन, तीन संस्था कारबाहीमा

पशुपति उपाध्याय, बुटवल । संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि बुटवलमा लामो समयदेखि अवैध तरिकाले सञ्चालनमा आएका वात्सल्यसहित आइभीएफ सेन्टरहरुमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुमगन गर्दै कारबाही गरेको छ । अनुगमनमा महिलाका लागि अत्यन्त संवेदनशील मानिने डिम्बासय र पुरुषको शुक्रकीटलाई ल्याबमा ‘फर्टिलाइजेसन’ गरी भ्रुण उत्पादन गरी बच्चा जन्माउने कृत्रिम […]

पुरा पढनुहोस

स्वास्थ्यमाथि गम्भीर खेलबाड बुटवलमा सञ्चालन अनुमति बिनाका आइ.भि.एफ सञ्चालनमा, प्रशासन बेखवर की मौन ?

पशुपति उपाध्याय ,लुम्बिनी । संघीय स्वास्थ्य मन्त्रालयमा दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहेपनि बुटवलमा लामो समयदेखि सञ्चालनमा आएका आइ.भि.एफहरु स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति पत्र नलिएर निर्वाधरुपमा सञ्चालन हुँदै आएको पाइएको छ । महिलाका लागि अत्यन्त संवेदनशील मानिने डिम्बासय र पुरुषको शुक्रकीटलाई ल्याबमा ‘फर्टिलाइजेसन’ गरी भ्रुण उत्पादन गर्ने बच्चा जन्माउने कृत्रिम प्रक्रियालाई आइ.भि.एफ विधि अर्थात् […]

पुरा पढनुहोस

नेपालगन्ज नेशनल हस्पिटलको सेवा प्रबाह सुरु

नेपालगन्ज साउन ९ गते। नेपालगन्ज बिपी चोक स्थित नेपालगन्ज नेशनल हस्पिटलले बुधबार देखि औपचारिक रुपमै सेवा प्रबाह सुरु गरेको छ। बिधिबत रुपमा पुजा गरी सेवा सुरु गरिएको अस्पतालका संचालक राजन बिसीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका कार्यालय को सामुन्ने प्रधान कार्यालय रहने गरी अस्पताल संचालनमा आएको हो। आजैका दिनदेखि ओपीडी सेवा अन्तरगत नाक कान घाटी, स्त्री […]

पुरा पढनुहोस

कहिले सम्म मानसिक तनावमा बाँच्ने सरकार ?

किरण खनाल नेपालगंज: कहिले सम्म यसरी मानसिक तनाव दियर राख्छ सरकारले हामी ब्यबसायिलाई राज्यले होस या राज्यका संयन्त्रले होस ब्यबसायिलाई हेर्ने दृष्टिकोण लुटेरा जस्तै सोच्छ । अपराधिलाई लिन आयजस्तो अनुगमन आउदा पुलिस सहित १२-१५ जना समुहबनायर आउदा कुन चाहिँ हतोत्साहित नहोला । ठिकै छ सबै ब्यबसायि हरु दुधले नुहायका छन भनेर ग्यारेन्टिलिन नसकियला तर सबै […]

पुरा पढनुहोस

बोर्नभिटा ‘हेल्थ ड्रिंक्स’ नरहेकाे खुलासा, भारतका इ-कमर्स कम्पनीहरूकाे प्लाटफर्ममा ‘हेल्थ ड्रिंक्स’ को श्रेणीबाट हटाउन निर्देशन

भारतमा बोर्नभिटालगायत सबै पेय पदार्थलाई इ-कमर्स कम्पनीहरूकाे प्लाटफर्ममा ‘हेल्थ ड्रिंक्स’ को श्रेणीबाट हटाउन निर्देशन दिइएकाे छ ।  भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले इ-कमर्स कम्पनीहरूलाई आफ्ना पोर्टल र प्लाटफर्ममा रहेको ‘हेल्थ ड्रिंक्स’को श्रेणीबाट बोर्नभिटालगायत सबै पेय पदार्थ हटाउन निर्देशन दिँदै परामर्श जारी गरेको छ। अप्रिल १० मा जारी गरिएको एक सूचनामा, मन्त्रालयले, ‘बाल अधिकार संरक्षणको लागि राष्ट्रिय आयोग […]

पुरा पढनुहोस

मनकामना मा.बि द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगंज: नेपालगंज -१८ तेजनगरमा अवस्थित मनकामना सेकेण्डरी स्कुल प्रांगढमा संचालित निशुल्क स्वास्थ्य शिविरमा करिब एकहजार जनाको निशुल्क स्वास्थ्य जांच गरिएको छ। उक्त शिविरमा जनरल फिजिसियन एबम आँखा सम्बन्धि बिशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य जांच गरिएको हो। बिधालय स्वास्थ्य कार्यक्रम अन्तर्गत GLS Zukunftsstiftung Entwicklung नामक संस्था को सहयोग, ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्र नेपालगंजको आयोजना तथा मनकामना […]

पुरा पढनुहोस

बाँकेमा बिभिन्न कार्यक्रम गरि विश्व मृगौला दिवस मनाइयो

नेपालगन्ज : बाँकेको नेपालगन्जमा “मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर नेपालगन्ज उपमहानगरपालिकाको समूह, भेरी अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ, विद्यार्थीहरु, शुभेच्छुक सबैको उपस्थितिमा प्रभातफेरी गरि विश्व मृगौला दिवस मनाइएको छ ।भेरी अस्पताल बाट सुरु गरिएको प्रभातफेरी गणेशमान चोक, बि.पी. चोक, त्रिभुवन चोक हुदै पुनः भेरी […]

पुरा पढनुहोस

मृगौला रोग बाट जोगिन के गर्ने- नेफ्रोलोजिस्ट डा.सौरभ हमलाका सुझाब

नेपालगंज: मृगौला रोगका बारेमा हामि धेरैलाई धेरैकुरा थाहा नहुन सक्छ तसर्थ मृगौला रोग के हो ? कस्ता कस्ता लक्षणहरु देखा पर्छन? कति समयमा स्वस्थ मानिसले मृगौला चेक जांच गर्ने? मृगौला रोगबाट बच्न कस्तो जीवनशैली अपनाउने जस्ता बिषयमा कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा सौरभ हमाल संग कुरा गरेका छौ

पुरा पढनुहोस

केएमसी अस्पताल तनावग्रस्त आन्दोलनरत चिकित्सक सडकमा

 काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच बिहीबार ‘झडप’ भएको छ । झडपपछि आन्दोलनरत चिकित्सक अस्पतालबाहिर सडकमा नाराबाजीमा उत्रिएका छन् । निलम्बन गरिएका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको छ । अस्पतालको तर्फबाट हामीमाथि बल […]

पुरा पढनुहोस

डा.केसीको सत्याग्रहमा-स्थानीयको चर्को विरोध

सरकारले आफुसंग पटक पटक गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा. के सी धनगढीमा सत्याग्रहमा बसेका छन। गेटामा मेडिकल विश्वविद्यालय बनाउने हाम्रो चाहाना हो तर डा . के सी को सत्याग्रह ले सानो प्रतिष्ठान बन्ने भन्दै गेटा बासीले चर्को बिरोध गरेका छन। बिरोध गर्ने मध्यका एक ले भने “डा.केसी ज्यू, हाम्रो माग अनुसार बल्ल बल्ल संसदमा […]

पुरा पढनुहोस