सूर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौं महानगरपालिकाले पसलमा बिक्री गर्न राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेकाे छ । महानगरले हिजो बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएकाे छ । पटक पटक सूचना निकाली सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको महानगर अहिले आएर दण्ड जरिवाना समेत को बाटो अपनाएको छ। महानगरले सुर्तीजन्य पदार्थ बेचे/नबेचेकाे अनुगमनका लागि महानगरका विभिन्न क्षेत्रमा […]
पुरा पढनुहोस