हरियाली शेयर बजार दुई अर्ब नजिक कारोबार हुदा नेप्सेमा २५ अंकको बृदी

काठमाडौं : सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.८७ अंकले बढेर ३६५.०९ विन्दुमा पुगेको छ। आज २६९ कम्पनी ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन सोमबार […]

पुरा पढनुहोस

निश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न ‘अनधिकृत व्यक्ति’को संलग्नता

काठमाडौं: कुनै व्यापारिक घरानाको स्वार्थमा करका दर नचलाउने सार्वजनिक प्रतिबद्धता जनाएका अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै प्रतिवद्धता विपरीत अनधिकृत व्यक्तिको सलंग्नतामा निश्चित व्यापारिक समूहलाई लाभ पुग्नेगरी करका दर हेरफेर गरेको पाइएको छ । बजेट पेश हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायव सुब्बा (नासु) को अनधिकृत संलग्नता रहेको पाइएको हो । […]

पुरा पढनुहोस

टेकनाथ रिजालको बयानः मेरो कुनै संलग्नता छैन

काठमडौं: भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेका टेकनाथ रिजालले आफ्नो संलग्नता नरहेको दावी गरेका छन्। रिजालले अधिकारप्राप्त सरकारी अधिकारी समक्षको बयानका क्रममा आफू निर्दोष भएको दावी गर्दै टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीको संलग्नता रहेको बताएका छन्। रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी हुन्। उनले बयानका क्रममा हाल अमेरिकामा रहेका अशोक […]

पुरा पढनुहोस

भुटानी शरणार्थी प्रकरणको छानबिन श्याल कराउनु र खुकुरा हराउनु जस्तै नहोस -लामिछाने

काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका हरुलाई सोधपुछ समेत नगरिएको बारे संसदमा असन्तुस्टी ब्यक्त गरेका छन। बिशेष गरि तीनदलका शिर्ष नेताहरुको भेटघाट को बिषयलाई लीएर अलि आक्रोशित भएका लामिछानेले नेता हरुको भेटघाटले अनुसन्धान सेलाउदै गएको र अनुसन्धानमा संलग्न नीकाए माथि नै संका उब्जिएकोहुदा संसदीय छानबिन समिति बनाउन माग गरे। […]

पुरा पढनुहोस

लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा अर्याल

बुटवल । लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा दिपक अर्याल चयन भएका छन् । बर्ष २०२३÷२४ का लागि अर्याल अध्यक्षमा चयन भएका हुन् । समाजमा रहेर जनसेवाभावमा रहेर सहयोगापेक्ष काम गर्ने उद्देश्यले खोलिएको लायन्स क्लवले हालसम्म दृष्टि, मधुमेह, रक्तदान, असाहय खाना व्यवस्थापन र वातावरणिय संरक्षण जस्ता काम गर्दै आएको छ । संस्था स्थापनाको छोटो […]

पुरा पढनुहोस

नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन सम्पन्न

आबेस पाैडेल काठमाण्डौ: नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ। काठमाडौंको शंखमुल स्तिथ एवान क्याफेमा शनिबार सम्पन्न केन्द्रीय महाधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए । शनिबार सम्पन्न संघको दोश्रो केन्द्रीय महाधिवेशनले भवानी पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा ३ जना पदेन […]

पुरा पढनुहोस

नीति तथा कार्यक्रममाथि ठुलो संख्यामा संसोधन प्रस्ताब दर्ता

गगन पौडेल काठमाडौँ: प्रतिपक्षमा रहेको ठुलो राजनीतिक दल नेकपा एमालेको कडा आलोचना खेप्दै सरकारले पेस गरेको नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि  प्रतिनिधि सभाका २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन। सभामुख देवराज घिमिरेले आजको संसद बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० जना संसद बाट संसोधन प्रस्ताब सहितको सूचना दर्ता […]

पुरा पढनुहोस

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

गगन पौडेल काठमाण्डौँ: न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो । मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएपनि श्रमजीवी […]

पुरा पढनुहोस

सांसद सञ्जय कुमार गौतमको सत्याग्रह आठ दिनमै सहमति

आबेश पौडेल बुटवल: लोकतन्त्रमा आन्दोलन गर्न पाउनु अधिकार हो । तर हामी कहाँ आफ्नो माग पुरा गराउनका लागि गरिने आन्दोलनले अरूलाई पुगेको असरका बारेमा खासै चर्चा हुँदैन । नेपालमा गरिने अधिकांश आन्दोलनको शैली भौतिक क्षति पुर्याउने देखि अरुको अधिकार हनन् गर्ने खालको देखिन्छ । तर अरु कसैलाई कुनै बाधा अड्चन नपु¥याएर आन्दोलन गरेर पनि माग […]

पुरा पढनुहोस

नयाँ सदस्यता लिने र सदस्यता स्वेच्छिक परित्याग गर्ने अन्तिम म्याद जेठ १२- पत्रकार महासंघ बाँके

नेपालगंज: नेपाल पत्रकार महासंघ बाँकेले नयाँ सदस्यता लिन र पहिलेनै सदस्यता लीएका तर पत्रकारिता पेसामा हाल आबद्द नरहेका गैर पत्रकारहरुलाई सदस्यता परित्याग गर्न सूचना प्रकाशित गरेको छ। पत्रकार महासंघ बाँकेका सचिब कमल डाँगी द्वारा जारी सुचनामा आगामी जेठ १२ गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले रितपुर्बक नयाँ सदस्यताको लागि आवेदन, सक्रिय श्रमजीबी पत्रकार हरुको नबिकरण र […]

पुरा पढनुहोस