भारतीय तरकारीलाई प्रोत्सान, स्थानीयलाई दुरुत्सानको नियती व्यहोर्दै किसान

आबेश पौडेल दाङ: दाङका एक किसानले लगाएको बन्दा विक्रि नभएर बारीमै सुक्न थालेपछि वस्तुभाउलाई चरण गराएका छन् । दैनिक नागरिकका भान्सामा पाक्ने तरकारी स्थानीय किसानले गरेको कृषिले बजार नपाएपछि अन्ततः निराश हुँदै वस्तुभाउलाई चराउनुपर्ने बाध्यता छरपष्ट देख्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिका वडा न–११ मोतिपुरका राजेश डाँगीले १७ कठ्ठामा लगाएको बन्दा यसवर्ष बारीमै रहन पुग्यो । […]

पुरा पढनुहोस

बल्छी धुर्बे,राजु मास्टर सहित ८ जना पक्राउ

गगन पौडेल काठमाडौँ : प्रतिबंधित अनलाइन सट्टेबाजी वान एक्स बेट को प्रचार प्रसार गरेको आरोपमा प्रहरीले काठमाडौँ बाट आठ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ, पवन खतिवडा, अलिश राई, राजु पौडेल, गणेश देवकोटा, जलन घर्तिमगर, बेगम नेपाली र सरोज घिमिरे रहेको काठमाडौँ प्रहरीले जनाएको छ । हाल विभिन्न अनलाइन […]

पुरा पढनुहोस

करिब ४२ किलोमिटर टाढा कोकाहा खोलाको पानी आएपछि मध्यरातमा खुसीले रोए साम्पाङ

धरान: स्थानीय तहको निर्बाचनमा खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनाब जितेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले आफुले चुनावताका गरेको बाचा पुरागर्न श्रम अभियान चलाए।   सोहि अभियान को फलस्वरुप करिब ४२ किलोमिटर टाढा मुहान रहेको कोकहा खोलाको पानि धरान आइपुगेको छ साम्पाङ मेयर भएयता भिबिन्न खोलाको पानी श्रम अभियान चलाए।   श्रमदान अभियान शुरु […]

पुरा पढनुहोस

बाल शैनिक लेलिन को रिटमा प्रधानमन्त्री प्रचण्ड लाई सर्बोच्च अदालतको कारण देखाऊ आदेश

काठमाडौँ: आफुहरुलाई जबरजस्ती बाल शैनिकको रुपमा युद्ध अपराधमा सामेल गराई अयोग्य प्रमाणित गरि निकालेको तथा अनाहकमा युद्धमा लगाएको भन्दै पूर्व बाल शैनिक लेनिन बिस्ट सहित ९ जनाले बिपक्षि हरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सर्बोच्च अदालतमा दर्ता गरेको रिट निबेदन उपर सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त रिटमा प्रधानमन्त्री प्रचण्ड, […]

पुरा पढनुहोस

गर्मी मौसममा ‘लु’ लाग्नु बाट कसरि बच्ने ?

नेपालगंज: केहिदिन एता गर्मी अत्याधिक बढे संगै तराई क्षेत्रमा ‘लु’ को जोखिम धेरै छ। ‘लु’ लाग्न बाट बच्न केहि उपाय हरु अपनाउनु पर्छ ‘लु’ को प्रभावमा पर्न सक्ने बढी जोखिम भएका मानिसहरु प्रौढ मानिसहरू, दीर्घ रोग भएका बिरामीहरू, घर बाहिर काम गर्ने कामदारहरू। ‘लु’ का लक्षणहरू टाउको दुख्नु , रिँगटा लाग्नु , वान्ता हुनु, अनुहार […]

पुरा पढनुहोस

हरियाली शेयर बजार दुई अर्ब नजिक कारोबार हुदा नेप्सेमा २५ अंकको बृदी

काठमाडौं : सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.८७ अंकले बढेर ३६५.०९ विन्दुमा पुगेको छ। आज २६९ कम्पनी ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन सोमबार […]

पुरा पढनुहोस

निश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न ‘अनधिकृत व्यक्ति’को संलग्नता

काठमाडौं: कुनै व्यापारिक घरानाको स्वार्थमा करका दर नचलाउने सार्वजनिक प्रतिबद्धता जनाएका अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै प्रतिवद्धता विपरीत अनधिकृत व्यक्तिको सलंग्नतामा निश्चित व्यापारिक समूहलाई लाभ पुग्नेगरी करका दर हेरफेर गरेको पाइएको छ । बजेट पेश हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायव सुब्बा (नासु) को अनधिकृत संलग्नता रहेको पाइएको हो । […]

पुरा पढनुहोस

टेकनाथ रिजालको बयानः मेरो कुनै संलग्नता छैन

काठमडौं: भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेका टेकनाथ रिजालले आफ्नो संलग्नता नरहेको दावी गरेका छन्। रिजालले अधिकारप्राप्त सरकारी अधिकारी समक्षको बयानका क्रममा आफू निर्दोष भएको दावी गर्दै टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीको संलग्नता रहेको बताएका छन्। रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी हुन्। उनले बयानका क्रममा हाल अमेरिकामा रहेका अशोक […]

पुरा पढनुहोस

भुटानी शरणार्थी प्रकरणको छानबिन श्याल कराउनु र खुकुरा हराउनु जस्तै नहोस -लामिछाने

काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका हरुलाई सोधपुछ समेत नगरिएको बारे संसदमा असन्तुस्टी ब्यक्त गरेका छन। बिशेष गरि तीनदलका शिर्ष नेताहरुको भेटघाट को बिषयलाई लीएर अलि आक्रोशित भएका लामिछानेले नेता हरुको भेटघाटले अनुसन्धान सेलाउदै गएको र अनुसन्धानमा संलग्न नीकाए माथि नै संका उब्जिएकोहुदा संसदीय छानबिन समिति बनाउन माग गरे। […]

पुरा पढनुहोस

लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा अर्याल

बुटवल । लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा दिपक अर्याल चयन भएका छन् । बर्ष २०२३÷२४ का लागि अर्याल अध्यक्षमा चयन भएका हुन् । समाजमा रहेर जनसेवाभावमा रहेर सहयोगापेक्ष काम गर्ने उद्देश्यले खोलिएको लायन्स क्लवले हालसम्म दृष्टि, मधुमेह, रक्तदान, असाहय खाना व्यवस्थापन र वातावरणिय संरक्षण जस्ता काम गर्दै आएको छ । संस्था स्थापनाको छोटो […]

पुरा पढनुहोस