यातायातमा अनलाइन सवारी दर्ता-घन्टौ लाइन बस्नुपर्ने अवस्था को अन्त्य
नेपालगंज :नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात व्यवस्था कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो । यो प्रर्णालीबाट सवारी दर्ता, नवीकरण र नामसारी […]
पुरा पढनुहोस