नदिजन्य पदार्थ अभाव खेप्दै चौराहा–चिडियाखोला ६ लेन सडक
गगन पौडेल , रुपन्देही । दलहरुको चुनावी एजेण्डासमेत बनेको बुटवलको चौराह चिडियाखोला ६ लेन सडक आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडेर पुनः ठेक्का सम्झौता गरेपछि अहिले धमाधम निर्माणकार्य काम भइरहेको छ । २०७३ साल चैत १७ गते सम्झौता भई २०७६ सालभित्र सडक विस्तारकार्य सक्नेगरी ठेक्का लगाइएको थियो । तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गर्नेगरी ठेक्का पाएको […]
पुरा पढनुहोस