बोर्नभिटा ‘हेल्थ ड्रिंक्स’ नरहेकाे खुलासा, भारतका इ-कमर्स कम्पनीहरूकाे प्लाटफर्ममा ‘हेल्थ ड्रिंक्स’ को श्रेणीबाट हटाउन निर्देशन
भारतमा बोर्नभिटालगायत सबै पेय पदार्थलाई इ-कमर्स कम्पनीहरूकाे प्लाटफर्ममा ‘हेल्थ ड्रिंक्स’ को श्रेणीबाट हटाउन निर्देशन दिइएकाे छ । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले इ-कमर्स कम्पनीहरूलाई आफ्ना पोर्टल र प्लाटफर्ममा रहेको ‘हेल्थ ड्रिंक्स’को श्रेणीबाट बोर्नभिटालगायत सबै पेय पदार्थ हटाउन निर्देशन दिँदै परामर्श जारी गरेको छ। अप्रिल १० मा जारी गरिएको एक सूचनामा, मन्त्रालयले, ‘बाल अधिकार संरक्षणको लागि राष्ट्रिय आयोग […]
पुरा पढनुहोस