अयोध्यामा श्रीराम गृह प्रवेश, नेपालमा दीप उत्सव
नेपालगंज: भारतको उत्तरप्रदेशस्थित अयोध्यामा भगवान् श्रीरामको बालस्वरुप मूर्तिको आज बिशेष पुजा सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा सहित भब्य समारोह गरेका छन। त्यसै अवसरमा जनकपुरको जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। अयोध्या मा भगवान राम को पुजा हुदै गर्दा नेपालका सबै जसो मन्दिर हरुमा मर्यादा पुरुषोत्तम प्रभु श्री राम नाम अंकित थरिथरीका कलात्मक […]
पुरा पढनुहोस