दोस्रो आवधिक योजना स्वीकृत
आवेश पौडेल, बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीवार बसेको बैठकले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जनाएका […]
पुरा पढनुहोस