थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ

लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले१६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी भारतीय नागरीक वीरवल राय यादवलाई बिहीबार पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकीछुपि बसेर कोलकत्तामा ट्याक्सी चलाउँदै आएको प्रहरीले जनाएको […]

पुरा पढनुहोस

What is Migraine? (के सबै किसिमको टाउको दुखाई माइग्रेन हो त) (Dr. Subodh Gautam Bheri Hospital)

What is Migraine? (के सबै किसिमको टाउको दुखाई माइग्रेन हो त) (Dr. Subodh Gautam Bheri Hospital) संग गरिएको विषेश कुराकानी

पुरा पढनुहोस

राप्ती कृषि सहकारी संस्था लाई दुई लाख जरिवाना-अनुदान को मल दुरुपयोग गरेको आरोप

नेपालगन्ज: अनुदानमा किसानहरुलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको जिल्ला प्रशासन कार्यालय बाँके ले जनाएको छ।बिहीबार जिल्ला प्रशासन कार्यालयका सप्रजिअ लाल बहादर गुरुङको नेतृत्वमा बाणिज्य , कृषि ज्ञान केन्द्र , कृषि सामगृ कम्पनिका प्रमुख समेतको सहभागितामा खटी गएको अनुगमन टोलिले नरैनापुर स्थित कृषि सहकारी ” राप्ती कृषि सहकारी संस्था लिमिटेड नरैनापुर-५ मटैया”को आकस्मिक अनुगमन गर्दा दुरुपयोग […]

पुरा पढनुहोस

प्रथम नेपालगन्ज खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपालगन्जमा: राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । २५० जना खेलाडी सहभागी भएको प्रतियोगिता नेपालगन्ज रङ्गशालामा माघ ११ गते देखिसुरु भएको हो । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरेको प्रतियोगिता माघ १३ गतेसम्म नेपालगन्जस्थित कर्भड हलमा हुनेछ । उदघाटन बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष […]

पुरा पढनुहोस

राष्ट्रिय सभा निर्वाचन : एमाले १ र सत्ता गठबन्धन १८ स्थानमा विजयी

काठमाडौँ : राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सकियो सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक सिटमा चित्त बुझाउनु परेको छ। सातै प्रदेशमा भएको निर्बाचनमा कोशी प्रदेश को एक सीटमा मात्रै एमालेले बिजय प्राप्त गरेको हो।  कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी भएका हुन।  सत्ता गठबन्धनबाट नेपाली […]

पुरा पढनुहोस

दुई महिना युद्ध रोक्न इजरायलको हमासलाई प्रस्ताव

इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । यो प्रस्तावमा गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न माग गरिएको छ […]

पुरा पढनुहोस

सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइन बाटै दर्ता

काठमाडौँ : सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।सरकारले गत मङ्सिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । प्रयोगकर्ताको […]

पुरा पढनुहोस

आगामी वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध

नेपालगंज: नेपालगन्ज उपमहानगरपालिकाले आउदो नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण एबम प्रयोगमा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । मेयर प्रशान्त विष्टको अध्यक्षतामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन बिषयमा बसेको बैठक ले यस्तो निर्णय गरेको हो । नयाँ बर्ष सुरु हुदासम्म सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट नगर क्षेत्र […]

पुरा पढनुहोस

मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालिने जनमतको निर्णय

जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री एवम् जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै समर्थन फिर्ता लिइएको जानकारी दिएका छन ।

पुरा पढनुहोस