तेस्रो खुल्ला राष्ट्रव्यापी व्यायाम प्रतियोगिता को उपाधी सुनिल खड्का, आरुषी भट्टराई र क्षितिज क्षेत्री लाई

नेपालगन्ज: BB Group को मुख्य प्रायोजनमा NYFC नेपालगञ्जले आयोजना गरेको तेस्रो खुल्ला राष्ट्रव्यापी व्यायाम प्रतियोगिता NYFC नेपालगञ्जका संस्थापक अध्यक्ष श्री तिलक शाही को अध्यक्षता र नेपालगञ्ज उप महानगपालिकाका प्रमुख श्री प्रशान्त बिष्ट को प्रमुख आथित्यता विशिष्ट अतिथि बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री श्रावण कुमार पोखरेल, विशेष अतिथी NYFC नेपालका संस्थापक अध्यक्ष सुकदेव कार्की, वडा […]

पुरा पढनुहोस

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।​ द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि २०७३ जेठ १२ गते प्रचण्डविरुद्ध मुद्दा दर्ता गरिएको थियो । गोरखाका […]

पुरा पढनुहोस

प्रहरीको गोलि लागि ३० बर्षिय युवा को मृत्यु।

सर्लाही: सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।प्रहरीले अश्रुग्याससहित गोली प्रहार गर्दा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह […]

पुरा पढनुहोस

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीद्वारा नेपालगन्ज नाका र भन्सार अनुगमन

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयको अनुगमन गरेका छन ।  बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहोरा, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाही र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामी र […]

पुरा पढनुहोस

सरकार द्वारा रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक

रुस र युक्रेन बीच भइरहेको युद्दका कारण रोजगारी को लागि दुबै देश हालको लागि उपयुक्त नभएको भन्दै सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको वैदेशिक रोजगार […]

पुरा पढनुहोस

प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । लागू औषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनी गत मंसिर १२ गते रंगेहात अख्तियारको फन्दामा परेका थिए । प्रहरी नायब निरीक्षक […]

पुरा पढनुहोस

भैरहवामा पूर्वराजा ज्ञानेन्द्रको संदेश : देश हामीले नै बनाउने हो 

 पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई खोक्रो पार्ने गरि चलिरहेको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नु पर्ने बताएका छन् ।भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले सुन्दर मनोरम देश भएर पनि आज नेपाली कताकता हराइरहेको र आफैं हारिरहेको जस्तो भएको बताए । आफू जहाँ पुगे पनि देश बनाउ र देश बचाउन आउ भनेको जनआवाज सुनेको भन्दै […]

पुरा पढनुहोस

घटनाको वास्तविकता प्रहरी, प्रशासनले लुकाएको भन्दै पिडित पक्षको प्रदर्शन

नेपालगंज: अंग्रेजी नयाँ बर्ष सुरु भएकै राति नेपालगंज कारकाँदोस्थित सु.प्र.प्र ०१-००१ प ३४६४ नम्बरको स्कारपीयोले ठक्कर दिदा पैदल यात्री २२ बर्षिया आस्था शाह र मायाँ राम चौधरी को मृत्यु एबम २४ बर्षिया साहना शाह घाइते भएको घटनामा प्रहरीले घटना लुकाउन र वास्तविक घटना घटाउने अभियुक्त बचाउन खोजेको भन्दै पिडित पक्षले दुर्घटनास्थल मै आई प्रदर्शन गरेका […]

पुरा पढनुहोस

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत […]

पुरा पढनुहोस

केएमसी अस्पताल तनावग्रस्त आन्दोलनरत चिकित्सक सडकमा

 काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच बिहीबार ‘झडप’ भएको छ । झडपपछि आन्दोलनरत चिकित्सक अस्पतालबाहिर सडकमा नाराबाजीमा उत्रिएका छन् । निलम्बन गरिएका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको छ । अस्पतालको तर्फबाट हामीमाथि बल […]

पुरा पढनुहोस