अछाममा जुवाखालबाट १६ जुवाडे नगदसहित पक्राउ
धनगढी : अछाममा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडे नगदसहित पक्राउ परेका छन्। जिल्लाको ओलीगाउँ र विनायकबाट जुवाखालबाट नगद ८६ हजार आठ सय ९० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मंगलसेन नगरपालिका-९ का कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा गएराति १ बजे ७ जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूबाट नगद ५० हजार […]
पुरा पढनुहोस