लुम्बिनीका ६ जिल्ला: ईसेवा एपबाट ट्राफिक जरिवाना भुक्तानी

बुटवल । सडकमा सवारीलाई ट्राफिक नियम पालना नगरेको भन्दै जरिवाना बापत ट्राफिक प्रहरीले जरिवाना पुर्जी काट्ने र उक्त जरिवाना तिर्नलाई यसअघि राष्ट्रिय वाणिज्य वैंकमा गएर बुझाउनुपर्ने झन्झट अब ईसेवाबाट हट्ने भएको छ । प्रविधिको उपयोगमा पारदर्शी रुपमा जरिवाना तिर्नुपर्ने बनाईएको कार्य सवारी चालकलाई निकै बाधा पुग्दै आएका बेला अब ईसेवाबाटै ट्राफिक जरिवाना तिर्न सकिने बनाईएको […]

पुरा पढनुहोस

उद्योग बाणिज्य संघ राजनीतिक दलको चंगुलमा फस्यो- नाडा अध्यक्ष वली

नेपाल अटो मोबाइल एसोसिएसन नाडाका बाँके अध्यक्ष नरेन्द्र बहादुर वली संग अटोमोबाइल क्षेत्रका बारेमा गरेको बिशेष कुराकानी गरेका छौ । पुरा संबाद को लागि तलको लिंक मा क्लिक गर्नुहोला

पुरा पढनुहोस

लैङ्गिक उत्तरदायी संसदीय निगरानी ।। Gender-Responsive Parliamentary Oversight

पुरा पढनुहोस

विद्यार्थी भर्नाको लक्ष्य प्राप्ति संगै खुसि साट्दै जी.भी.एन कलेज

नेपालगंज बि पी चोक अबस्थित जी भी एन कलेजमा शैक्षिक सत्र २०८० /८१ को लागि विद्यार्थी भर्ना अभियान उत्साहपुर्बक सफल भएको छ। सोहि अबसरमा कलेजका प्रमुख कार्यकारी अधिकृत गणेश भण्डारी सहित कर्मचारीहरुको उपस्थितिमा केक काटी खुसि साटा साट गरिएको छ। कलेजका प्रमुख कार्यकारी अधिकृत भण्डारी ले भर्ना अभियान सफल पार्न भूमिका खेल्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, […]

पुरा पढनुहोस

ओली अनुपस्थित हुदा बस्न सकेन सर्बदलीय बैठक

प्रमुख प्रतिपक्षि दलका नेता के पी शर्मा वलीले स्वास्थ्य अवस्था ठिक नभएको कारण देखाउदै बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्बदलीय बैठक बस्न सकेन। बिधमान सुन तस्करी मा संलग्न हरुको छानबिनका लागि तयार भएको प्रारम्भिक मस्यौदा सर्बदलीय बैठकमा राख्ने र त्यसलाई अन्तिम रुप दिने प्रचण्ड को प्रयास भएतापनि त्यसले अन्तिम रुप पाउन सकेन […]

पुरा पढनुहोस

श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

काठमाडौँ : सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरे। विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ।ट्रेड युनियन दर्ता, नवीकरण, नेपालमा […]

पुरा पढनुहोस

बजार खोज्दै वेतको हस्तकला उद्योग

बुटवल । होटल, रेष्टुरेण्ट र घरहरूमा सजावट र टिकाउको फर्निचर खोजिन्छ । बजारमा काठबाट बनेका तमाम फर्निचर प्रशस्त पाइन्छन् । पछिल्लो समय मानिसहरुमा नयाँ र फरक खालमा सामान खोज्ने चलन बढ्दै गएपनि बेतबाट बनेका आकर्षक सोफा सेट र कुर्सीहरुको प्रयोग र खोजी खासै नभएको पाईएको छ । तर वेतको फर्निचर हेर्दा निक्कै आर्कषक, हलुका हुने गर्दछ […]

पुरा पढनुहोस

ल्हारक्यालद्धारा लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने निर्णय

बुटवल । देशकै गौरवमय एउटा सम्पदा हो भगवान सिद्धार्थ गौतम अर्थात् गौरमबुद्ध जन्मस्थल लुम्बिनी । जुन स्थान शान्तिको स्थलको रुपमा परिचित छ । जसको महत्त्वलाई अवलोकन एवं अध्ययनका लागि विश्वका बौद्ध धर्मालम्बिहरु लुम्बिनी आउने गर्छन् । तर विडम्बना, राज्यले लुम्बिनीलाई जुन तवरले विकास गर्नुपर्ने हो, त्यसरी हुन नसक्दा खासै नयाँ प्रगति हुन सकेको छैन् । […]

पुरा पढनुहोस

लुम्बिनी प्रदेश: डरलाग्दो “आत्महत्या” तथ्यांक

रुपन्देही । लुम्बिनी प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या घट्दै गएको पाइएको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा आत्महत्या गर्नेको संख्या घटेको पाइएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार ३ वर्षमा ४ हजार ६० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । लुम्बिनीमा आर्थिक वर्ष ०७७/०७८ मा १ हजार […]

पुरा पढनुहोस

कक्षा ११ मा भर्ना भएका ६ सय ११ जना विद्यार्थीहरुलाई जि.भि.एन. कलेजद्वारा ओरिन्टेसन कार्यक्रम

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई आज ओरिन्टेसन कार्यक्रम गरेको छ । कक्षा ११ मा विज्ञान संकाय, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकायमा भर्ना भएका ६ सय ११ जना विद्यार्थीहरुलाई नेपालगन्जमा रहेको मेजेष्टिक पार्टी प्यालेसमा उक्त कार्यक्रम गरिएको कलेजका कार्यकारी […]

पुरा पढनुहोस