फाइल तस्बिर

धरानमा गाडी बन्द गराउँदै हिंड्ने ९ प्रदर्शनकारी पक्राउ

कोशी प्रदेश खारेजीको माग राखेर यातायातका साधन बन्द गराउँदै हिंड्ने पहिचान पक्षधरका ९ जना कार्यकर्ता पक्राउ परेका छन्। आइतबार एका बिहानै यातायतका साधन बन्द गराउँदै अशान्ती मच्चाएको भन्दै उनीहरुलाई पक्राउ गरि हिरासतमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। पक्राउ पर्नेमा चन्द्रमाया लिम्बू, रमेश राई, बिष्णु तिङेला, अमित राई, पदम तामाङ, महेन्द्र गुरुङ, शिव […]

पुरा पढनुहोस

मुग्लीनबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना १८ जना घाईते

मुग्लीनबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना हुदा १८ जजना घाईते भएका छन्।आइतबार बिहान करिब साढे ८ बजे  मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको हो। बसले टिप्परलाई […]

पुरा पढनुहोस

शुसासन र रोजगारी मुलुकको प्राथमिकता हुनुपर्छ-घनश्याम भुसाल

बुटवल: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकले अहिले सुशासन र रोजगारी खोजेको बताएका छन्। मुलुकले अहिले शुसासन र रोजगारी खोजेको छ तर, त्यसो हुन नसक्दा मुलुकको विकास र समृद्धि हुन सकेन भुसालले भने। पार्टी सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको प्रथम अधिवेशन उद्घाटन गर्दै महासचिव भुसालले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउदा मुलुकले दुःख पाइरहेको […]

पुरा पढनुहोस

राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण

नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो। सो क्रममा नेपालगन्जस्थित न्युरोड क्षेत्रमा व्यवसायी र सुरक्षाकर्मीबिच केही बेरसम्म तनाव उत्पन्न भएको थियो। ठुलो संख्यामा उपस्थित भएका उद्योगी, व्यवसायीले रोक्न प्रयास गरेपनि अन्ततः सुरक्षाकर्मीले नियन्त्रणमा […]

पुरा पढनुहोस

रणवीरको करिअरकै अहिलेसम्म धेरै कमाउने फिल्म – ‘एनिमल’

एनिमल’ रणवीर कपुरको करिअरकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । विश्वभरबाट ७ सय करोड कमाएसँगै कपुरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको हो ।  हालै मात्र निर्माण टिमले सामाजिक सञ्जालमा फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै लेखेको छ,’बक्स अफिसको रेकर्डको पुनर्लेखन’ । फिल्मले प्रदर्शनको ११ औं दिनमा ७ सय ३७ करोडभन्दा माथिको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका […]

पुरा पढनुहोस

जनकपुरमा १ सय १ क्विन्टल अन्नबाट निर्माण गरियो सीतारामको प्रतिमा

जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो। विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ। यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा […]

पुरा पढनुहोस

सडकमा उफ्रेर देश विकास हुन्न : के पी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकास, परिवर्तन र अग्रमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । एमालेले सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ समृद्विका लागि संकल्प यात्राका क्रममा शनिबार फिदिम आइपुगेका अध्यक्ष ओलीले अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । शान्ति र एकताबिना विकास सम्भव नहुने भन्दै अध्यक्ष ओलीले कसैको […]

पुरा पढनुहोस

बबण्डर पहिलाको सन्नाटालाई शान्ति नसोचियोस – संघर्ष समिति

नेपालगंज: व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया ले व्यवसायी हरुले शान्तिपूर्णरुपमा राखेका माग हरुलाई सामान्य ठानी व्यवसायीका मागहरुलाई लत्याउने काम नगर्न नेपाल सरकार र राष्ट्र बैंक दुबैलाई सचेत गराएको छ. नेपालगंज उद्योग बाणिज्य संघ को अगुवाइमा बाँके र बर्दिया जिल्लाका सबै स्थानीय तहमा रहेका उद्योग बाणिज्य संग र विभिन्न बस्तुगत संघ हरु एकबद्ध […]

पुरा पढनुहोस

अदलतको एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिनमा कर संकलनमा उछाल

सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको छ।  बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो। बैंक तथा वित्तीय संस्थाले शुक्रबार धमाधम कर तिरे। अर्थमन्त्री डा। प्रकाश शरण महतले चालु आर्थिक वर्ष २०८०/०८१ को […]

पुरा पढनुहोस

लाइसेन्स जोगाउन सत्ता र शक्तिको दुरुपयोग को बाटोमा- सिजी टेलिकम

काठमाडौँ : लाइसेन्स नवीकरणको निवेदन दिनुपर्ने अवधि ‘बिर्सँदा’ चौधरी समूहले टेलिकमको लाइसेन्स गुमाएको छ। ग्रामीण दूरसञ्चार प्रदान गर्न भन्दै चौधरी समूहको सिजी कम्युनिकेसन लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाको अनुमति पाएको थियो। ग्रामीण दूरसञ्चारको अनुमति पाए पनि उसले त्यसैलाई टेकेर राष्ट्रिय रूपमा दूरसञ्चारको अनुमति लिने प्रयास गरे पनि आफ्नै पूर्वाधार नहुँदा अनुमति पाएको थिएन। कम्पनीले चौथो पटक […]

पुरा पढनुहोस