सरकार द्वारा रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक

रुस र युक्रेन बीच भइरहेको युद्दका कारण रोजगारी को लागि दुबै देश हालको लागि उपयुक्त नभएको भन्दै सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको वैदेशिक रोजगार […]

पुरा पढनुहोस

प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । लागू औषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनी गत मंसिर १२ गते रंगेहात अख्तियारको फन्दामा परेका थिए । प्रहरी नायब निरीक्षक […]

पुरा पढनुहोस

भैरहवामा पूर्वराजा ज्ञानेन्द्रको संदेश : देश हामीले नै बनाउने हो 

 पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई खोक्रो पार्ने गरि चलिरहेको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नु पर्ने बताएका छन् ।भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले सुन्दर मनोरम देश भएर पनि आज नेपाली कताकता हराइरहेको र आफैं हारिरहेको जस्तो भएको बताए । आफू जहाँ पुगे पनि देश बनाउ र देश बचाउन आउ भनेको जनआवाज सुनेको भन्दै […]

पुरा पढनुहोस

घटनाको वास्तविकता प्रहरी, प्रशासनले लुकाएको भन्दै पिडित पक्षको प्रदर्शन

नेपालगंज: अंग्रेजी नयाँ बर्ष सुरु भएकै राति नेपालगंज कारकाँदोस्थित सु.प्र.प्र ०१-००१ प ३४६४ नम्बरको स्कारपीयोले ठक्कर दिदा पैदल यात्री २२ बर्षिया आस्था शाह र मायाँ राम चौधरी को मृत्यु एबम २४ बर्षिया साहना शाह घाइते भएको घटनामा प्रहरीले घटना लुकाउन र वास्तविक घटना घटाउने अभियुक्त बचाउन खोजेको भन्दै पिडित पक्षले दुर्घटनास्थल मै आई प्रदर्शन गरेका […]

पुरा पढनुहोस

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत […]

पुरा पढनुहोस

केएमसी अस्पताल तनावग्रस्त आन्दोलनरत चिकित्सक सडकमा

 काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच बिहीबार ‘झडप’ भएको छ । झडपपछि आन्दोलनरत चिकित्सक अस्पतालबाहिर सडकमा नाराबाजीमा उत्रिएका छन् । निलम्बन गरिएका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको छ । अस्पतालको तर्फबाट हामीमाथि बल […]

पुरा पढनुहोस

हतकडीसहित जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका थुनुवा पक्राउ

जिल्ला अदालत काठमाडौं परिसरबाट बुधबार दिउँसो हतकडीसहित  फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।फरार भएका थुनुवा विमल खड्कालाई आज बिहान प्रहरीको टोलीले भक्तपुरको दुवाकोटबाट लुकेर बसिरहेको बेला पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। ठगी मुद्दामा जेल चलान भएका खड्कालाई महाराजगन्ज प्रहरी वृत्तमा परेको मुद्दामा अदालत लगेका बेला  प्रहरी टोलीलाई छ्क्याउँदै हत्कडीसहित  फरार […]

पुरा पढनुहोस

नेपाल भारत बिद्धुत व्यापार सम्झौता हुँदै, नेपालबाट १० हजार मेगावट विद्युत खरिद गर्ने

नेपाल र भारतविच २५ वर्षे विद्युत व्यापार सम्झौता हुने भएको छ। हाल नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। सोहि दौरान नेपाल र भारतविच विद्युत व्यापार सम्झौता हुन लागेको हो। केहि समय अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गत जेठ १७ गते नेपाल र भारतबीच २५ वर्षका […]

पुरा पढनुहोस

अदालतको अबहेलना मुद्दामा प्रधानमन्त्री बिरुद्ध सर्बोच्च को कारण देखाऊ आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सरोकारवाला मन्त्रीहरूविरुद्ध परेको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सर्वोच्च अदालतले यस अघि गरेको फैसला कार्यान्वयन किन नगरेको भन्ने विषयमा प्रधानमन्त्री लगायत सबै विपक्षीलाई आज कारण सोधेको हो। सर्वोच्चको यो आदेशसँगै प्रधानमन्त्रीले १५ दिनभित्र फैसला कार्यान्वयन नगर्नुको कारण लिखित रूपमा दिनुपर्नेछ। […]

पुरा पढनुहोस

नेप्से परिसूचक ६ दिनमा १११.७६ अंक घट्यो- हतास हुदै लगानीकर्ता

उकालिएको शेयर बजार घट्दै मंगलबार २ हजारको पुछारमा आइपुगेको छ। मंगलबार ३० अंकले नेप्से घट्दा २ हजार ३० अंकमा आएर रोकिएको हो। नेप्सेको पछिल्लो ६ दिनको कारोबार हेर्दा नेप्से परिसूचक १११.७६ अंकले घटिसकेको छ। मंगलबार बजार बन्द हुनु अगाडिसम्म ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको थियो। सोमबार ४ अर्ब ४८ करोडको कारोबार भएर बजार […]

पुरा पढनुहोस