बैजनाथको विकासका लागि जनप्रतिनिधि द्वारा लुम्बिनी प्रदेश सरकारका मन्त्रीलाई ज्ञापन पत्र
नेपालगंज जेठ २९ गते। बैजनाथ गाउँपालिका क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा पुगेको टोलीले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । लुम्बिनी प्रदेशको राजधानी देउखुरी पुगी गाउँपालिका अध्यक्ष शाहीले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाए । सो […]
पुरा पढनुहोस