संसदीय समितिको टिओआरमा सहमति जुटेन
काठमाडौँ जेठ ६ गते। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा दलहरूबीच सहमति हुन सकेको छैन ।कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको हो । कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने अडान राखेका थीए । कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठन […]
पुरा पढनुहोस