नेपालगञ्ज उपमहानगरपालिकाको १४औँ अधिवेशन सम्पन्न

नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगर सभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सञ्चालन हुने थप योजना स्वीकृति, फोहाेरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा […]

पुरा पढनुहोस

विश्वमा नै विरलै विलक्षण क्षमताका राजा थिए पृथ्वीनारायण शाह

भीम उपाध्याय काठमाडौं: हाम्रा बुढो दिमागका युवा नेताहरूले पृथ्वीनारायण शाह २० वर्ष उमेरमा नै राजा बनेका र त्यसको १ वर्ष पछि गोरखा राज्यलाई सुरक्षित राख्न नेपाल एकिकरणको महायात्रामा हिडेर ३२ वर्षसम्म अटूट अथक अभियान चलाएका हुन् भन्ने इतिहॉस कत्तिको संस्मरण गरेका छन्? उनी २० वर्षमै आफै अघि लाग्दै सेनापतिको रोलमा तरबार भिरेर नेतृत्व गर्दै लडेका […]

पुरा पढनुहोस

सहकारी वित्तीय विकास संस्था-रकम अपचलनमा १९ जनालाई कैद सजाय

नेपालगंज: सहकारीमा राखेको निक्षेपकर्ताको बचत रकम अपचलन मुद्दामा १९ जनालाई एक वर्षदेखि ५ वर्ष कैद सजाय तोकिएको छ न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले हरदेवबक्स चौधरी, अमरबहादुर खड्का, गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्यबहादुर विक, लिलाप्रसाद वली, सुरतराम खटिक र किरण श्रेष्ठलाई पाँच वर्ष कैद र पचास हजार जरिवाना तोकेको छ । रकम अपचलनमा संलग्न […]

पुरा पढनुहोस

राष्ट्रिय सभा निर्वाचनमा आज उम्मेदवारी फिर्ता लिन सकिने

नेपालगंज: निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको जनाएको छ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत उम्मेदवारी दिएका ५२ जना उम्मेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्ने आयोगले बताएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिनेछ । आयोगका अनुसार आजै निर्वाचन अधिकृतको […]

पुरा पढनुहोस

बैंकहरुले धमाधम घटाउन थाले ब्याजदर- शेयर बजारमा सकारात्मक प्रभाब

नेपालगंज: वाणिज्य बैंकहरुले माघ महिनाका लागि धमाधम ब्याजदर घटाएर सूचना प्रकाशित गर्न थालेका छन्। बैंकहरुले अघिल्लो महिनाको तुलनामा साधारण बचत र मुद्दती निक्षेप दुबैमा ब्याजदर घटाएका छन्। हालसम्म एनआइसी एशिया बैंक र कुमारी बैंकले ब्याजदर घटाएकाे सूचना प्रकाशित गरेका छन्। अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन्। माघमा पुनः ब्याजदर घट्ने संकेत देखिएसँगै शेयर बजार […]

पुरा पढनुहोस

निःशुल्क उपचार गराउने नाममा रकम असुल्ने बिचौलिया पदम गहतराज पक्राउ

नेपालगंज : भेरी अस्पतालमा निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका एक विचौलिया पक्राउ परेका छन् । पश्चिम नेपालका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीसँग निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका बिचौलिया पदम गहतराजलाई प्रहरीले पक्राउ गरेको हो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पताल परिसरमा बिचौलियाले बिरामीबाट पैसा […]

पुरा पढनुहोस

हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा सम्पन्न

नेपालगञ्ज : हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. तेस्रो वार्षिक साधारण सभा नेपालगञ्ज सेवा केन्द्रको मिति पौष २४ गते सञ्चालक समितिका अध्यक्ष बालकृष्ण पाण्डेय को अध्यक्षता, शेयर सदस्य बुद्धि सागर सुवेदी को प्रमुख आतिथ्यता र सचिव अर्जुन ढकालको सञ्चालनमा यसै संस्थाको नेपालगञ्ज सेवा केन्द्रमा सम्पन्न भएको छ । सहकारीमा १०८६ शेयर सदस्य रहेका छन्, जसमध्ये पुरुष […]

पुरा पढनुहोस

छ सय २३ ई–रिक्सा मध्ये ९२ अझै नगर प्रहरीको नियन्त्रणमा

नेपालगंज: नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई–रिक्सालाई कारवाहि गर्ने क्रममा नेपालगन्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ ।नेपालगन्ज नगरमा ई–रिक्साको सङ्ख्या बढ्दै गएकाले व्यवस्थापनमा समस्या देखिए पछि नगर प्रहरीले ई–रिक्साको चेकजाँचलाई कडाई गर्दै आएको छ।  गत मङ्सिर १९ गते देखि ट्राफिक प्रहरीसँगको सहकार्यमा नेपालगन्ज नगर प्रहरीले […]

पुरा पढनुहोस

१४ किलो सुन प्रकरण: ८ जनालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

नेपालगंज: जिल्ला अदालत काठमाडौँ का न्यायाधीश शङ्करबहादुर राईको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। गोरखाका चन्द्र घलेलाई दुबईबाट १४ किलो सुन लिएर आउदा आउदै विमानस्थलमै पक्राउ गरेपछि सुन तस्करी बारे थप कुरा सार्बजनिक भएको थीयो। विमानस्थल भन्सार कार्यालयका अनुसार यो समुहले करिब १३८ किलो सुन तस्करी […]

पुरा पढनुहोस

आठौँ लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको तयारी पूरा

नेपालगंज: महिला उद्यमी हरुलाई प्रोत्साहन गर्न हरेक बर्ष जस्तै यस बर्ष पनि आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको महिला उद्यमी सङ्घ नेपाल बाँकेले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासङ्घ नेपालसँगको सहकार्यमा मंगलबार नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले उद्घाटन गर्ने […]

पुरा पढनुहोस