बाँके जिल्ला कै सबैभन्दा ठूलो बागेश्वरी फुट्सल संंचालनमा
नेपालगन्ज – बाँके जिल्लामा अर्को फुट्सल पनि संचालनमा आएको छ । आइतबारदेखि बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव संचालनमा आएसँगै जिल्लामा फुट्सलको संख्या तीन पुगेको छ । तीनवटै फुट्सल नेपालगन्जमा रहेका छन् । जसमध्ये बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव जिल्लाकै सबैभन्दा ठूलो फुट्सल रहेको जनाइएको छ । बागेश्वरी फुट्सलका अध्यक्ष प्रितम विष्टका अनुसार बागेश्वरी फुट्सलको आकार […]
पुरा पढनुहोस