लघुवित्त पीडित र सरकार बीच ६ बुँदे सहमति-आन्दोलनका कार्यक्रम स्थगित
काठमाडौं: आन्दोलनरत लघुवित्त पीडित र सरकार बीच ६ बुँदे सहमति भएको छ । आज सरकारको तर्फबाट वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । जम्मा ६ बुदामा सहमति गर्दै आजैका मितिदेखि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने गरि सहमति भएको हो। १. लघुवित्त वित्तीय संस्थाहरू […]
पुरा पढनुहोस