राष्ट्रिय सभा निर्वाचन : एमाले १ र सत्ता गठबन्धन १८ स्थानमा विजयी

काठमाडौँ : राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सकियो सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक सिटमा चित्त बुझाउनु परेको छ। सातै प्रदेशमा भएको निर्बाचनमा कोशी प्रदेश को एक सीटमा मात्रै एमालेले बिजय प्राप्त गरेको हो।  कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी भएका हुन।  सत्ता गठबन्धनबाट नेपाली […]

पुरा पढनुहोस

दुई महिना युद्ध रोक्न इजरायलको हमासलाई प्रस्ताव

इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । यो प्रस्तावमा गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न माग गरिएको छ […]

पुरा पढनुहोस

सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइन बाटै दर्ता

काठमाडौँ : सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।सरकारले गत मङ्सिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । प्रयोगकर्ताको […]

पुरा पढनुहोस

आगामी वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध

नेपालगंज: नेपालगन्ज उपमहानगरपालिकाले आउदो नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण एबम प्रयोगमा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । मेयर प्रशान्त विष्टको अध्यक्षतामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन बिषयमा बसेको बैठक ले यस्तो निर्णय गरेको हो । नयाँ बर्ष सुरु हुदासम्म सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट नगर क्षेत्र […]

पुरा पढनुहोस

मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालिने जनमतको निर्णय

जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री एवम् जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै समर्थन फिर्ता लिइएको जानकारी दिएका छन ।

पुरा पढनुहोस

अयोध्यामा श्रीराम गृह प्रवेश, नेपालमा दीप उत्सव

नेपालगंज: भारतको उत्तरप्रदेशस्थित अयोध्यामा भगवान् श्रीरामको बालस्वरुप मूर्तिको आज बिशेष पुजा सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा सहित भब्य समारोह गरेका छन। त्यसै अवसरमा जनकपुरको जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। अयोध्या मा भगवान राम को पुजा हुदै गर्दा नेपालका सबै जसो मन्दिर हरुमा मर्यादा पुरुषोत्तम प्रभु श्री राम नाम अंकित थरिथरीका कलात्मक […]

पुरा पढनुहोस

१४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउनु-प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिएका हुन्। सवारी चालक अनुमति पत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण […]

पुरा पढनुहोस

पोखरेल समाज बाँकेको अध्यक्षमा बिष्णु प्रसाद पोखरेल

नेपालगन्ज: बाँके नेपालगन्ज, खजुरा तथा कोहलपुरमा बसोबास तथा कार्यक्षेत्र भएका पोखरेल दाजुभाइ दिदीबहिनीहरुको भेटघाट, पिकनिक तथा नयाँ कार्यसमिति चयन गरिएको छ । बाँके, बैजनाथ गाउपालिका गाभर अवस्थित लायन्स पार्कमा सम्पन्न भेटघाट कार्यक्रमका निवर्तमान अध्यक्ष अछरी पोखरेलको अध्यक्षता, प्रमुख अतिथि बाँके जिल्ला प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल एबम अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय रत्न […]

पुरा पढनुहोस

४० प्रतिशत सांसद र केन्द्रीय सदस्य भए दल विभाजन गर्न सकिने विधेयक संसदमा पेस गर्दै सरकार

सरकारले कुनै पनि राजनीतिक दल विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद आवश्यक हुने व्यवस्था सहितको विधेयक संसदमा पेस गर्ने भएको छ।राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा संशोधन गरेर सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ भदौ १ गते २० प्रतिशत सांसद वा २० प्रतिशत केन्द्रीय सदस्य मात्रले पनि दल विभाजन […]

पुरा पढनुहोस