एनसेल खरिद बिक्रि अनियमित, कर असुल उपर गर्न निर्देशन

काठमाडौ: संसदको राज्यव्यवस्था तथा सुशासन समितिले  सरकारलाई एनसेल खरिद बिक्रि अनियमित भएको र , कर असुल उपर गर्न निर्देशन निर्देशन दिएको छ । प्रचलित कानून बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर रकम एनसेलबाट असूल उपर गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। संसदको राज्यव्यवस्था तथा सुशासन समितिले […]

पुरा पढनुहोस

जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति कुवेत बाट पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार रहेका काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । उनलाई २०८० असोज ११ गते पक्राउ को लागि नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थीयो । ३१ वर्षीय लामा बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको र नेशनल सेन्ट्रल ब्युरो कुबेत को […]

पुरा पढनुहोस

बाँकेमा पाँच महिनामा १०३ विपदका घटना, १७ जनाको मृत्यु

नेपालगन्ज:  बाँकेमा गत पाँच महिनाको अवधिमा १०३ वटा विपद्का घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १०३ वटा विपदका घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार जिल्लामा करेन्ट लागेर, पानीमा डुबेर र अन्य […]

पुरा पढनुहोस

बैंकर प्रकाश शर्मा झुण्डिएको अवस्थामा फेला।

बुटवल: साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा कार्यरत कर्मचारी बुटवल फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार बुटवलको फूलबारीस्थित मणिमुकुन्द सेन उद्यानको रुखमा प्रकाश शर्मा आज झुण्डिएको अवस्थामा बिहान फेला परेका हुन । फुलवारिको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो […]

पुरा पढनुहोस

हामि आफै संलग्न भएका छौ तर सरकार पूर्णतया फेल भैसक्यो- गगन थापा

सत्तारूढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले  वर्तमान सरकार पूर्ण रूपमा फेल भएको टिप्पणी गरेका छन्। पर्वतमा काँग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्कन गर्दा १०० मा १० अङ्क मात्रै दिन सकिने बताएका छन्। आफ्नो दलसमेत  सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको […]

पुरा पढनुहोस

बाँके जिल्ला कै सबैभन्दा ठूलो बागेश्वरी फुट्सल संंचालनमा

नेपालगन्ज – बाँके जिल्लामा अर्को फुट्सल पनि संचालनमा आएको छ । आइतबारदेखि बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव संचालनमा आएसँगै जिल्लामा फुट्सलको संख्या तीन पुगेको छ । तीनवटै फुट्सल नेपालगन्जमा रहेका छन् । जसमध्ये बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव जिल्लाकै सबैभन्दा ठूलो फुट्सल रहेको जनाइएको छ । बागेश्वरी फुट्सलका अध्यक्ष प्रितम विष्टका अनुसार बागेश्वरी फुट्सलको आकार […]

पुरा पढनुहोस

उखु किसानको भुक्तानी तत्काल दिने मन्त्रिपरिषद्को निर्णय

उखु किसान को भुक्तानी दिन बाकी ५२ करोड रुपैया तुरुन्त उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ बेलैमा भुक्तानी नपाएर उखु किशान बेला बेलामा माइति घर मण्डलामा प्र्दर्शन एबम धर्ना दीदै आइरहेका छन । कृषि क्षेत्रलाइ प्रथिमकतामा राख्नुपर्ने जिकिर गर्दै किसानको बक्यौता रकम भुक्तानी को प्रबन्ध मिलाउन अर्थमन्त्रि, सचिब एबम कर्मचारीलाई निर्देशन दिएका छन । यसै […]

पुरा पढनुहोस

डा.केसीको सत्याग्रहमा-स्थानीयको चर्को विरोध

सरकारले आफुसंग पटक पटक गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा. के सी धनगढीमा सत्याग्रहमा बसेका छन। गेटामा मेडिकल विश्वविद्यालय बनाउने हाम्रो चाहाना हो तर डा . के सी को सत्याग्रह ले सानो प्रतिष्ठान बन्ने भन्दै गेटा बासीले चर्को बिरोध गरेका छन। बिरोध गर्ने मध्यका एक ले भने “डा.केसी ज्यू, हाम्रो माग अनुसार बल्ल बल्ल संसदमा […]

पुरा पढनुहोस

बजेट कार्यान्वयन फितलो-आम्दानी भन्दा खर्च धेरै

चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ।

पुरा पढनुहोस

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नेपालगंज: बाँके राप्तीसोनारी गाउँपालिका वार्ड नं ७ कचनापुर चोक नजिकै भे १० प ३६१७ नम्बरको मोटरसाइकल दुर्घतानामा परि कोहलपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय अनीलकुमार थारुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका डी एस पी सुन्दर तिवारीले बताए। गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।

पुरा पढनुहोस