मुख्यमन्त्री कार्यालयका सहायक हवल्दारसहित तीन जना चितुवाको छालासहित पक्राउ
कैलाली : कैलालीको धनगढी उप-महानगरपालिबाट प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ। उपमहानगरपालिका-४ बाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा करन बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगाका ३० वर्षीय हेमराज जोशी रहेका छन्। पक्राउ परेकामध्ये करन बहादुर चन्द मुख्यमन्त्री कार्यालयका सहायक हवल्दार रहेका प्रहरीले जनाएको छ। उनीहरुको […]
पुरा पढनुहोस