भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराउदै-सरकार
काठमाडौँ : सरकारले भूकम्पमा परि घरबारविहीन भएका हरुलाई अस्थाई आवास निर्माणका लागि राहत अनुदान प्रदान गर्ने भएको छ। भूकम्प बाट घरबारविहीन भएका पिडितलाई रकम प्रदान गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठको अद्क्ष्यतामा बसेको विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन कार्यकारी समितिको १७ औ बैठकबाट प्रति घर पचास हजार उपलब्ध गराउने २०७८ जेठ को निर्णय लाई कार्यान्वयन गर्ने निर्णय […]
पुरा पढनुहोस