जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले मनायो १२औं वार्षिकोत्सब कार्यक्रम
जानकी: बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले आफ्नो १२ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न गरेको छ । बाँकेको जानकी गाउँपालिका मा विद्यालय रहेपनि उपमहानगरपालिकाका कुनै पनि विद्यालयमा भन्दा शिक्षा कम नरहेको पालिका प्रमुख छब्बन खानले बताउनुभयो । कार्यक्रममा बोल्दै पालिका प्रमुख खानले नेपालगन्ज उपमहानगरपालिकाको छेउमा रहेको विद्यालयमा शिक्षाको गुणस्तर […]
पुरा पढनुहोस