नकारात्मकता मात्र होइन सकारात्मकता हेरेर आशा जगाउनेतर्फ सबै लाग्ने हो भने नेपालमा धेरै सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा केही समुह नकारात्मक भावाना जगाउने खेलमा लागेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे। ‘समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास एकथरि मान्छेहरुले […]

पुरा पढनुहोस

बैंक तथा वित्तिय संस्था को मनोमानी बिरुद्ध आन्दोलनको लागि – व्यवसाय तथा व्यवसायी उथान संघर्ष समिति गठन

नेपालगंज: नेपालगंज उद्योग वाणिज्य संघको आयोजनामा नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तिय संस्थाको मनोमानी उद्योगी, व्यवसायीहरुले भोग्नु परेका समस्या सम्बन्धि बाँके र बर्दिया जिल्लाका उद्योगी, व्यवसायी प्रतिनिधिमूलक संघ, संस्था तथा उद्योगी, व्यवसायीहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेका अध्यक्ष श्री टंक बहादुर धामीज्यूको अध्यक्षता तथा नेपाल उद्योग […]

पुरा पढनुहोस

व्यवसायी मारा बैंकिंग नीति बिरुद्ध रगत बगाउन तयार छौ -नाडा अध्यक्ष

नेपालगंज : बैंक को ज्याजति बिरुद्ध व्यवसायी एकजुट भइ आवस्यक परे ज्यान दिन तयार हुन बाँके अटोमोबाइल एसोसिएसनका अध्यक्ष नरेन्द्र वलीले बताएका छन । उनीसंग गरिएको संछिप्त कुराकानी भिडियो प्रस्तुत गरिएको छ। १. आन्दोलन सुरुगर्ने भन्नु भयो एस्तै प्रकारको आन्दोलन काठमाण्डौमा भैरहेको छ तर प्रभाबकारी देखीएको छैन तपाईहरु पनि त्यहि बाटोमै हो? प्रश्न एकदमै सहि हो […]

पुरा पढनुहोस

बैंक नीति- व्यवसायी मारा

नेपालगन्ज: कोभिड पछिको जटिल आर्थिक अवस्थामा समेत बैंक तथा वित्तीय सस्था ब्यबसायी प्रति अनुदार देखिएको भन्दै छिटो भन्दा छिटो समस्या समाधान गर्न नेतृत्व गर्न आव्हान गर्दै बाँके अटोमोबाइल एसोसिएसन र ब्यबसायिक सरोकार मंच बाँकेद्वारा मंसिर १५ गते सनिबार नेपालगन्ज उद्योग बाणिज्य संघ लाई छुट्टा-छुट्टै ज्ञापनपत्र बुझाएका छन। अटोमोबाइल एसोसिएसनका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर वली र […]

पुरा पढनुहोस

मोटरसाईकल चोरीमा संलग्न आरोपि २ जना पक्राउ

नेपालगंज: मोटरसाइकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँके ले नेपालगंज ८ बस्ने बर्ष २३ को अजय सिंह बाडिया र नेपालगंज ९ बस्ने बर्ष २० को रमेश भन्ने हरि सुनारलाई मंसिर १३ गते नेपालगन्ज १८ जनता ग्यारेज अगाडिबाट पक्राउ गरेको छ। अतहर हुसेन फारुकीले आफ्नो मोटरसाईकल चोरी भएको भनि मंसिर १२ गते सूचना दिए पश्चात […]

पुरा पढनुहोस

नेपालमा मौद्रिक नीतिको प्रभावकारिता कमजोर, मूल्यवृद्धि नियन्त्रण भएन-आईएमएफ

१५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा मौद्रिक नीतिको प्रभावकारिता कमजोर भएको जनाएको छ । खासगरी मूल्यवृद्धि नियन्त्रण गर्न र वित्तीय प्रणालीमा वासलातहरुलाई सुधार गर्न मौद्रिक नीति असफल रहेको विश्लेषण आईएमएफले गरेको छ । नेपाललाई दिएको विस्तारित क़र्ज़ा सुविधाको तेस्रो समीक्षा सम्पन्न गरेसँगै आईएमएफका उपप्रबन्ध निर्देशक बो लीले एक स्टेटमेन्ट जारी गर्दै यस्तो बताएका […]

पुरा पढनुहोस

बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकलाइ एक प्रतिशत भन्दा कममै निक्षेप राख्न दीदै वाणिज्य बैंक

१४ मंसिर,काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा बैंकहरुले १ प्रतिशत ब्याजदरमै लगानी गरेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएर अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल झरेपछि मंसिर लागेपछि मात्रै बिहीबार तेस्रो पटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । बिहीबार ७ दिनका लागि १५ अर्ब […]

पुरा पढनुहोस

पेट्रोलियम पदार्थको मुल्य घट्यो।

नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटाएको छ। आज राति १ बजे देखि नयाँ मुल्य लागु हुनेछ।

पुरा पढनुहोस

नेपालगन्जमा छैठौं सामाजिक सुरक्षा दिवस भब्यताका साथ मानाइयो

नेपालगन्ज : असल श्रम सम्बन्धको आधार , सामाजिक सुरक्षा र रोजगार भन्ने मुल नाराका साथ नेपालगन्जमा सामाजिक सुरक्षा दिवस २०८० भब्य रुपमा सम्पन्न गरिएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोष नेपालमा वि.स. २०७५ मंसिर ११ गतेबाट सुरु गरिएको थियो । उक्त कोषबाट हालसम्म ५ सय ५० जनाले आश्रित परिवार पेन्सन पाइरहेका छन् । योगदानमा आधारित […]

पुरा पढनुहोस

नवौं नेपालगञ्ज म्याराथनका च्याम्पियन एपीएफका गोपीचन्द्र पार्की

नेपालगञ्ज नवौं नेपालगञ्ज म्याराथनको उपाधी एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै पार्कीले उपाधी जितेका हुन् । एपीएफकै किरणसिंह बोगटी तेस्रो भएका छन् । उपाधी जित्ने पार्किले दुइ लाख तथा दोस्रो खड्का एक लाख र तेस्रो स्थान हासिल गरेका बोगटीले पचास हजार रुपैया धन राशि पुरस्कार स्वरुप प्राप्त गरेका […]

पुरा पढनुहोस