उखु किसानको भुक्तानी तत्काल दिने मन्त्रिपरिषद्को निर्णय
उखु किसान को भुक्तानी दिन बाकी ५२ करोड रुपैया तुरुन्त उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ बेलैमा भुक्तानी नपाएर उखु किशान बेला बेलामा माइति घर मण्डलामा प्र्दर्शन एबम धर्ना दीदै आइरहेका छन । कृषि क्षेत्रलाइ प्रथिमकतामा राख्नुपर्ने जिकिर गर्दै किसानको बक्यौता रकम भुक्तानी को प्रबन्ध मिलाउन अर्थमन्त्रि, सचिब एबम कर्मचारीलाई निर्देशन दिएका छन । यसै […]
पुरा पढनुहोस