निरंकुश बन्दै सरकार ६ महिना सम्म को लागि निषेधाज्ञा
सरकारले दुर्गा प्रसाई नेतृत्वको बिहीवारको प्रदर्शन निस्तेज पार्न उपत्यकामा विभिन्न स्थानमा एकपछि अर्को स्थानमा निषेधाज्ञा जारी गरिरहेको छ। विशेष गरी ‘हाई प्रोफाइल’हरूको बसोबास र कार्यालय क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको छ। बुधवार बिहानबाट सुरु भएको निषेधाज्ञा जारी गर्ने काम बिहीबार बिहानसम्म नियमित छ। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयले धमाधम निषेधाज्ञा जारी गरिरहेका […]
पुरा पढनुहोस