भुकम्प बाट घाइते २७ जना को भेरी प्रादेशिक अस्पतालमा उपचार हुदै

नेपालगन्ज: प्रमुख जिल्ला अधिकारि बाँके को अध्यक्षतामा भेरी अस्पताल परिसरमा नै संचालन भएको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक को निर्णयहरु सार्वजनिक गरिएको छ। भुकम्प बाट घाइते भै भेरी अस्पताल नेपालगन्ज मा अहिले सम्म आईपुगेका घाइतेको संख्या २७ पुगेको छ ।

पुरा पढनुहोस

जिल्लामा भएका स्वास्थ्य संस्थाले बिरामी थेग्न सक्ने अवस्था छैन।

जाजरकोट: शुक्रबार राति गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । अहिले खोज र उद्धारको काम जारी छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीलेभरिएका छन् । मध्य रातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेको छ । अहिले उद्धारकै क्रममा रहेको र बिरामीको संख्या ठूलो भएकोले थेग्न सक्ने […]

पुरा पढनुहोस

भुकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको ज्यान गयो।

सुर्खेत : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ। शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्र भएर गएकाे ६ दशमलव  ४ म्याग्निच्युडको भूकम्पमा परि १९ बालबालिकासहित १२८ जनाको मृत्यु पुष्टि भइसकेको छ।   प्रदेश प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ। भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलङ्गा बजार […]

पुरा पढनुहोस

रिगलको कैद मिनाहा दिने निर्णय बदर, नेपालगंज बाट पक्राउ

काठमाडौं: सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक […]

पुरा पढनुहोस

आज बडादशैं, मान्यजनबाट टीका र जमरा लगाइँ हर्षोल्लासका साथ मनाइदै

रुपन्देही: आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज […]

पुरा पढनुहोस

नेपालले पायो १६५ रनको लक्ष्य

रुपन्देही: काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

पुरा पढनुहोस

त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट शृंखलामा नेपालले आज (सोमबार) यूएईसँग खेल्दैछ ।

काठमाडाैँ । त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट शृंखलामा नेपालले आज (सोमबार) यूएईसँग खेल्दैछ । खेल मुलपानीको माथिल्लो क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ। प्रतियोगिताका यसअघिका तीनवटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ । पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित यूएईले भने अर्को खेलमा  हङकङ्लाई हराएको थियो । यूएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने धुनमा हुनेछ […]

पुरा पढनुहोस

नवदुर्गा भगवतीको पुजा गरि महानवमी पर्व मनाइदै।

रुपन्देही : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]

पुरा पढनुहोस

पाल्पा दुर्घटना,मृतक छ जनाकै परिचय खुल्यो

बुटवल : पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ। दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका-१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। कार्यालयका अनुसार, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर […]

पुरा पढनुहोस

पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते

पाल्पा — पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ ।  जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार […]

पुरा पढनुहोस