रास्ट्रपति निर्बाचनमा कोइरी योग्य, अरुणको नाम मतदाता नामावलीमा अटेन

काठमाडौं : निर्वाचन आयोगले हत्या अभियोगमा पुर्पक्षका लागि कारागारमा हुनुपर्ने फरार अभियुक्त लक्ष्मी महतो कोइरीलाई राष्ट्रपती निर्वाचनको मतदाता कायम राखेको छ।सशस्त्र प्रहरी थमन विकको हत्याको अभियोगमा उच्च अदालतबाट पक्राउ आदेश जारी भएका उनी एमालेको टिकटमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।अदालतले पक्राउ गरेर बुझाउन आदेश दिए पनि सांसदको शपथ खाँदै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत […]

पुरा पढनुहोस

खेलाडीले राष्ट्रको गौरबका लागि खेल्नुपर्छ: अध्यक्ष ओली

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताएका छन्।नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिमका साथ राष्ट्रको नाम विश्वमा राख्नुपर्नेमा जोड दिए। पूर्वप्रधानमन्त्री ओलीले एमाले सधैँ खेलाडीका साथमा रहेको छ भन्दै यसको विकास, प्रशिक्षणका लागि आवश्यकपर्ने सहयोग उपलब्ध […]

पुरा पढनुहोस

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगर र बुटवल उपमहानगरपालिका उत्कृष्ट

काठमाडौँ: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्य सम्पादन मूल्याङ्कन गरेको छ । देशभरिका महानगरपालिकाहरु मध्ये भरतपुर महानगर उत्कृष्ट भएको खबर छ । देशैभरिका महानगर र उपमहानगरका मेयरहरुले कार्यसम्पादनमा पाएका अङ्क प्रतिशतमा यसप्रकार छ । महानगरपालिका: (१) […]

पुरा पढनुहोस

वडाबासीलाई सहुलियतपूर्ण कर्जा!

नेपालगंज: नेपालगन्ज उपमहानगर वडा नम्बर ४ वडा कार्यालयद्वारा सहुलियतपूर्ण ऋणको व्यवस्थापन गरिएको छ ! उपमहानगरको ४ नम्बर वडा कार्यालयले नगर साझेदारी कार्यक्रममार्फत लक्षित र विपन्न वर्गकाे जीवनस्तर उकास्ने उदेश्य अनुरुप बिना धिताे रु १ लाखदेखि २ लाखसम्म वडाका २० जना साना व्यवसायीलाई सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराएको छ । वडा अध्यक्ष गोपाल पुनका अनुसार ऋण […]

पुरा पढनुहोस

उपनिर्वाचनका लागि दर्ता गर्न आह्वान

काठमाडौं : आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ।   प्रतिनिधिसभाका तत्कालीन सांसद […]

पुरा पढनुहोस

एशियन हाइड्रोपावरको आईपीओमा करिब २३.८४ गुणा बढी शेयर माग

एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आज फागुन ३ गतेसम्म निष्काशन गरेको शेयरमा करिब १५ लाखको आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः३ बजेसम्ममा १४ लाख ९२ हजार ७७८ आवेदकबाट १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन परेको हो […]

पुरा पढनुहोस

सरकार किसान मैत्री बन

असार लाग्यो, धान खेतीको पिक सिजन आयो तर मल छैन। ऋण काढेर मल किन्न जानेले मल पाउदैनन्, बजारमा मल नै छैन । नभएको अत्यावश्यक वस्तु लुकाएर, छलेर वा चोरेर ल्याउ भन्न पनि गाह्राे छ, ल्याउन झन सकस । यस्तो अवस्था पनि हिम्मत गरेर सिमापारी जानेले जेनतेन भारतीय नाका छिराए पनि नेपाली भुभागमा नेपाली कर्मचारीले दिनसम्म […]

पुरा पढनुहोस