सडकमा उफ्रेर देश विकास हुन्न : के पी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकास, परिवर्तन र अग्रमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । एमालेले सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ समृद्विका लागि संकल्प यात्राका क्रममा शनिबार फिदिम आइपुगेका अध्यक्ष ओलीले अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । शान्ति र एकताबिना विकास सम्भव नहुने भन्दै अध्यक्ष ओलीले कसैको […]

पुरा पढनुहोस

बबण्डर पहिलाको सन्नाटालाई शान्ति नसोचियोस – संघर्ष समिति

नेपालगंज: व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया ले व्यवसायी हरुले शान्तिपूर्णरुपमा राखेका माग हरुलाई सामान्य ठानी व्यवसायीका मागहरुलाई लत्याउने काम नगर्न नेपाल सरकार र राष्ट्र बैंक दुबैलाई सचेत गराएको छ. नेपालगंज उद्योग बाणिज्य संघ को अगुवाइमा बाँके र बर्दिया जिल्लाका सबै स्थानीय तहमा रहेका उद्योग बाणिज्य संग र विभिन्न बस्तुगत संघ हरु एकबद्ध […]

पुरा पढनुहोस

अदलतको एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिनमा कर संकलनमा उछाल

सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको छ।  बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो। बैंक तथा वित्तीय संस्थाले शुक्रबार धमाधम कर तिरे। अर्थमन्त्री डा। प्रकाश शरण महतले चालु आर्थिक वर्ष २०८०/०८१ को […]

पुरा पढनुहोस

लाइसेन्स जोगाउन सत्ता र शक्तिको दुरुपयोग को बाटोमा- सिजी टेलिकम

काठमाडौँ : लाइसेन्स नवीकरणको निवेदन दिनुपर्ने अवधि ‘बिर्सँदा’ चौधरी समूहले टेलिकमको लाइसेन्स गुमाएको छ। ग्रामीण दूरसञ्चार प्रदान गर्न भन्दै चौधरी समूहको सिजी कम्युनिकेसन लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाको अनुमति पाएको थियो। ग्रामीण दूरसञ्चारको अनुमति पाए पनि उसले त्यसैलाई टेकेर राष्ट्रिय रूपमा दूरसञ्चारको अनुमति लिने प्रयास गरे पनि आफ्नै पूर्वाधार नहुँदा अनुमति पाएको थिएन। कम्पनीले चौथो पटक […]

पुरा पढनुहोस

लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३८ को गुड्‍डु कसगर पक्राऊ परेका छन । सम्मानित बाँके जिल्ला अदालतले २०८० असोज १९ गते लेनदेन बिगो बापत मुद्दामा २ बर्ष कैद सजाय सुनाएको थीयो। अदालतको आदेश पश्चात फरार रहेका कसगरलाई प्रहरीले तिब्र रुपमा खोजि गरिरहेको र आज पक्राउ गर्न […]

पुरा पढनुहोस

नमूना युवा संसद लुम्बिनी २०८० भव्यताका साथ सम्पन्न

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १५३ जना बढी  कानुन अध्ययनरत विद्यार्थीहरुको  सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० […]

पुरा पढनुहोस

सूर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं महानगरपालिकाले पसलमा बिक्री गर्न राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेकाे छ । महानगरले हिजो बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएकाे छ । पटक पटक सूचना निकाली सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको महानगर अहिले आएर दण्ड जरिवाना समेत को बाटो अपनाएको छ। महानगरले सुर्तीजन्य पदार्थ बेचे/नबेचेकाे अनुगमनका लागि महानगरका विभिन्न क्षेत्रमा […]

पुरा पढनुहोस

व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिती द्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

नेपालगन्ज: सरकार र राष्ट्र वैंक को कर नीति एबम मनोमानी विरुद्ध आन्दोलन गरिरहेको व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/बर्दिया ले आज पत्रकार सम्मेलन गरी चरणबद्ध रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।नेपालगंज उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्ष टंक धामीको अध्यक्षता मा हालसम्म सम्पन्न भएका संघर्षका कार्यक्रम, पाँच हजार एक जनाको मुल समिति र एकाउन्न […]

पुरा पढनुहोस

छैठो नेपालगन्ज महोत्सव पौष ५ देखि।

नेपाल्गन्ज बाँके: ए. जि. सर्भिस प्रा. लि. नेपालगञ्जले विगतका बर्षहरुमा पनि नेपालगन्जमा महोत्सवका विविध कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘कृषी प्रवर्द्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनारा सहित नेपालगञ्जमा छैठौ नेपालगञ्ज महोत्सव गर्न लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारि दिएको छ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय […]

पुरा पढनुहोस

विद्युत प्राधिकरण विरुद्ध उपमहानगरपालिकाको आपराधिक उपद्र को मुद्दामा जाहेरी

नेपालगंज: विद्युत प्राधिकरण नेपालगंज द्वारा बाँके जिल्ला अदालत अगाडी का 16 वटा रुख स्थानीय सरकार र जिल्ला बन कार्यालय सँग कुनै समन्वय नगरी धमा धम काटे पछि नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त विष्ट आक्रोशित भएका छन। आज जिल्ला प्रहरी कार्यालयमा विद्युत प्राधिकरणका कर्मचारी विरुद्ध किटानी जाहेरी दर्ता गराउँदै भने “विद्युत प्राधिकरणका कर्मचारी ले उपमहानगरपालिका ले […]

पुरा पढनुहोस