घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाकाे ज्यान गयो

दैलेख – घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतवार एक जनाकाे ज्यान गएकाे छ । घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएकाे वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो । मृतक विकका तीन छोरा र एक छोरी छन् ।

पुरा पढनुहोस

इजरायल–लेबनान सीमा क्षेत्रमा आक्रमण बढेसँगै त्यहाँ बस्ने नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह

काठमाडाैँ– इजरायलकाे उत्तरी क्षेत्रमा कार्यरत नेपालीहरूलाई सतर्कता अपनाउन तेल अविवस्थित नेपाली दूतावासले आग्रह गरेको छ। पछिल्लाे समय लेबनानसँगको सीमा क्षेत्रमा त्यहाँको विद्राेही समूह हिज्बुल्लाहको आक्रमण बढीरहेकाले दूतावासले सतर्कता अपनाउन भनेको हो। इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै हाल उत्तरी लेबनानसॅगको सीमा क्षेत्रमासमेत रकेट तथा मिसाइल प्रहारका घटना बढीरहेका छन्। योसँगै इजरायलको किर्यात समोनासहितका क्षेत्रबाट मानिसलाई अन्यत्र सार्न शुरू गरेको छ। त्यसैले उक्त क्षेत्र आसपास […]

पुरा पढनुहोस

इजरेलबाट चार विद्यार्थीका शव नेपाल ल्याइयो, अन्यको पहिचान हुन ‘बाँकी’

इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनामध्ये चारजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ। इजरेलमा मारिएका विद्यार्थीका आफन्तले शव ल्याउन ढिलाइ गरिँदा आफूहरूलाई “थप पीडा भएको” बताइरहेका बेला केही शवहरू नेपाल ल्याइएको हो। नेपाल र इजरेल सरकारबीचको सम्झौता अन्तर्गत ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरेल गएका ती विद्यार्थीहरू […]

पुरा पढनुहोस

राष्ट्रपति रामचन्द्र पैडेल द्वारा महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना

काभ्रे । राष्ट्रपति रामचन्द्र पैडेलले महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । बडा दशैंको अष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो […]

पुरा पढनुहोस

मुख्यमन्त्री कार्यालयका सहायक हवल्दारसहित तीन जना चितुवाको छालासहित पक्राउ

कैलाली : कैलालीको धनगढी उप-महानगरपालिबाट प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ।  उपमहानगरपालिका-४ बाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा करन बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगाका ३० वर्षीय हेमराज जोशी रहेका छन्। पक्राउ परेकामध्ये करन बहादुर चन्द मुख्यमन्त्री कार्यालयका  सहायक हवल्दार रहेका प्रहरीले जनाएको छ। उनीहरुको […]

पुरा पढनुहोस

नेपाल पत्रकार महासंघ द्वारा कान्तिपुर मिडिया ग्रुपमा धर्ना

असोज ३०, काठमाडौं ।  नेपाल पत्रकार महासंघले मंगलबार कान्तिपुर मिडिया ग्रुपमा धर्ना दिएको छ । व्यवस्थापनले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वय लगायतका माग पूरा गर्न महासंघले एक घण्टा धर्ना दिएको हो ।   महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले न्यूनतम माग पनि सम्बोधन गर्न तयार नभएकाले […]

पुरा पढनुहोस

जमलको होटलमा दुर्गा प्रसाईंलाई मोसो दलियो

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा मोसो दलिएको छ। पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि अभद्र व्यवहार गदैै मोसो दलिएको हो। काठमाडौंको जमलस्थित एक होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए। प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन्। संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि […]

पुरा पढनुहोस

साम्प्रदायिक दङा पस्चात थप जटिल नेपालगन्ज। असोज 17 गते बिहान 9 बजे को अवस्था

साम्प्रदायिक दङा पस्चात थप जटिल नेपालगन्ज। असोज 17 गते बिहान 9 बजे को अवस्था।बाँकि तलको भिडियोमा।

पुरा पढनुहोस

नेपालगन्जको अवस्था तनावग्रस्त । जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपालगंज उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी ।

पुरा पढनुहोस

बाँके अटो मोबाइल्स एशोसियसन बाँके द्वारा संयुक्त मर्जर कार्यक्रम सम्पन्न

नेपालगंज: तीनवटा अटो मोबाइल्स एसोसिएसन ले एक कार्यक्रम गरि मर्जर लाई अन्तिम टुंगो दीएका छन। मध्य तथा सुदूरपश्चिम अटो मोबाइल्स एसोसिएसन नेपाल, बाँके अटो मोबाइल्स एसोसिएसन नेपालगंज र बाँके अटो मोबाइल्स डिलर एसोसिएसन बीच बृहत छलफल गरि तिनवटै एसोसिएसनका पदादिकारी हरुको उपस्थतीमा एकीकृत गरि एउटा बलियो संगठनका रुपमा अगाडी बढाउने उदेश्य का साथ गत श्रावण […]

पुरा पढनुहोस